Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
Nepal Update: News from the last seven days - नेपाल अपडेट: गत सात दिन यताका समाचारहरू
27/10/2025 Duração: 06minListen to updates on news from Nepal over the past seven days, including the expansion of the cabinet and the Nepal Government tasking the Policy Research Institute to conduct a feasibility study on getting Nepalis living overseas to participate in the upcoming elections. - मन्त्रिपरिषद् विस्तार र विदेशमा रहेका नेपालीलाई आगामी चुनावमा सहभागी गराउने बारे अध्ययनका लागि नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।
-
Stories of Nepali speakers in Cairns (Part 3) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग ३)
27/10/2025 Duração: 11minSBS Nepali was recently in Far North Queensland (FNQ) broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with international student Diki Bomjan, yoga instructor Arjun Paudel, and Bhutanese refugee-turned-traveller Narayan Mishra. The trio spoke to SBS Nepali about life in Cairns, their hobbies, and their enjoyment of festivities like Tihar with the local community. - एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। पोडकास्टको यो अङ्कमा उक्त कार्यक्रममा भाग लिन
-
मङ्गलवार, २८ अक्टोबर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/10/2025 Duração: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Stories of Nepali speakers in Cairns (Part 2) - केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग २)
27/10/2025 Duração: 12minSBS Nepali was recently in Far North Queensland (FNQ) broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with Tejman Rayaka Monger from the Cairns Bhutanese Community Inc., together with Sumitra and Dhana Gautam, who own and operate a small business in Cairns. The trio spoke to SBS Nepali about life in Cairns, their journey from Bhutan and Nepal to the FNQ city and about celebrating cultural festivals like Tihar and Deepawali. - एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट भएको प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २७ अक्टोबर २०२५
27/10/2025 Duração: 04minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सोमवार, २७ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
26/10/2025 Duração: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘Journalism or Propaganda’: Dhruba Hari Adhikary on Nepal’s media distortions - ‘पत्रकारिता कि पर्चाकारिता’: नेपालको सञ्चार क्षेत्रमा देखिएका विकृतिबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी
25/10/2025 Duração: 15minSenior Nepali journalist Dhruba Hari Adhikary visited the SBS Studios in Sydney several months ago. During his visit, SBS Nepali interviewed Adhikary regarding his extensive media career, which began at Gorkhapatra in the 1970s and includes contributions to the BBC, The New York Times, and Reuters. In this third episode of the series featuring Adhikary, he discusses distortions within Nepali journalism. - बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी केही समय अगि उनी सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका थिए। हामीसँगको कुराकानीका क्रममा सन् १९७९ मा गोरखापत्रबाट आफ्नो पत्रकारिताको यात्रा सुरु भएको बताउँदै अधिकारीले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा चर्चा गरेका छन्। उक्त कुराकानीको तेस्रो भाग सुन्नुहोस्।
-
Australian weather update for Sunday, 26 October 2025 in Nepali language - आइतवार, २६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/10/2025 Duração: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Springtime hay fever and asthma: how to manage seasonal allergies - अस्ट्रेलिया बुझ्नुहोस्: 'हे फिभर' र एलर्जी जस्ता समस्याको उपाय के?
25/10/2025 Duração: 08minSpringtime in Australia brings warmth, blossoms, and longer days—but also the peak of pollen season. For millions of Australians, this means the onset of hay fever and allergy-induced asthma. - अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी 'हे फिभर' र एलर्जीको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चर्चा गर्दैछौँ।
-
Helping young people overcome extremism: What works? - युवाहरूलाई अतिवादबाट जोगाउने उपाय: के कुराले काम गर्छ?
24/10/2025 Duração: 05minAddressing violent extremism has typically been seen as an issue for law enforcement. But experts say local communities could be the key to change. - हिंस्रक अतिवादी नियन्त्रण सामान्यतया कानूनी कारवाही गर्ने निकायको जिम्मेवारीका रूपमा हेरिन्छ। तर, विज्ञहरूको कुरा मान्ने हो भने स्थानीय समुदायहरू परिवर्तनको संवाहक बन्न सक्छन्।
-
अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए
24/10/2025 Duração: 09minअनाङु परम्परागत मालिकहरूले उलुरु–काटा जुटा राष्ट्रिय निकुञ्ज आफ्ना समुदायलाई फिर्ता गरिएको चालिस वर्ष पूरा भएको अवसरमा स्मरण समारोहको आयोजना गरेका छन्। अस्ट्रेलियामा आदिवासी भूमि अधिकारको लागि यो हस्तान्तरण फर्स्ट नेसन्स मानिसहरू र भूमि बिचको स्थायी सम्बन्धका लागि शक्तिशाली मान्यता तथा एक ऐतिहासिक क्षणको रूपमा लिइन्छ। यो विशेष अवसरमा आयोजित आधिकारिक उत्सवहरूमा नौ जना अनाङु परम्परागत मालिकहरूको प्रतिनिधिमण्डल लन्डन पुगेको र त्यहाँ उनीहरूले बेलायतका लागि अस्ट्रेलियाका उच्च आयुक्त स्टीफन स्मिथ र महाराजा चार्ल्ससँग भेट गरेका थिए। सुनौँ एक रिपोर्ट
-
Tihar Special: Stories of Nepali speakers in Cairns (Part 1) - तिहार विशेष: केर्न्सवासी नेपालीभाषीका कथाहरू (भाग - १)
24/10/2025 Duração: 18minSBS Nepali was recently in Far North Queensland broadcasting a live Tihar Special radio program from Cairns together with the other seven South Asian language services of SBS. This podcast episode features our conversation recorded during the live broadcast on Thursday, 9 October 2025, with Sanjaya Parajuli, an engineer at Cairns Regional Council; the head of the Cairns chapter of the Global Organisation of People of Indian Origin (GOPIO), Subash Chetri; and Rojina Banskota, a nurse with Queensland Health. The trio spoke to SBS Nepali about life in Cairns and about celebrating cultural festivals like Tihar and Deepawali. - नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। बिहीबार, अक्टोबर ९ दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट प्रसारण भएको उक्त कार्यक्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्र
-
Australian weather update for Saturday, 25 October 2025 in Nepali language - शनिवार, २५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
24/10/2025 Duração: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
आल्बनिजी र ट्रम्पको पहिलो औपचारिक भेटमा के भयो?
24/10/2025 Duração: 06minअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी आल्बनिजीबिच भएको ऐतिहासिक भेटमा महत्त्वपूर्ण खनिज सम्झौता भएको छ। सम्झौताले अस्ट्रेलियन खानी र प्रशोधन परियोजनामा ठुलो अमेरिकी लगानी भित्र्याउने बताइएको छ। तर कतिपयले भने अस्ट्रेलियन स्रोत र सार्वभौमिकतामा अमेरिकालाई धेरै नियन्त्रण दिन सक्ने डर रहेको भन्दै यसको आलोचना पनि गरेका छन्। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Friday, 24 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २४ अक्टोबर २०२५
24/10/2025 Duração: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Friday, 24 October 2025 in Nepali language - शुक्रवार, २४ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
23/10/2025 Duração: 01minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
23/10/2025 Duração: 06minStay informed about the significant world events from the past week in Nepali language. - अमेरिकाले रूस माथि थप प्रतिबन्ध लगाउने, इजरेल र हमासद्धारा एक अर्कालाई युद्धबिराम सम्झौता तोडेको आरोप र सन् २०३१ मा महिला विश्वकप फुटबल आयोजनाका लागि चार राष्ट्रको संयुक्त प्रस्ताव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
‘Government could have done more’: Nepal remembers Bipin Joshi - विपिन जोशीलाई सकुशल फर्काउन तत्कालीन सरकारको प्रयास नपुगेको आरोप
23/10/2025 Duração: 08minBipin Joshi's family and close ones have remembered him as his body was repatriated to Nepal. His body was draped in Nepal’s national flag as a mark of respect during the funeral on Tuesday, 21 October. A day earlier, Nepal's interim Prime Minister Sushila Karki paid tribute to him. The 23-year-old was among the people taken hostage by Hamas on October 7, 2023. His body has been confirmed as being one of the first four hostage bodies returned by Hamas under the Gaza ceasefire deal. Listen to this report prepared in collaboration with Nepal correspondent Prayas Dulal. - नेपालको राष्ट्रिय झण्डा ओढाएर विपिन जोशीको मङ्गलवार अन्त्येष्टि गरिएको छ। यस अघि अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले सोमवार, २१ अक्टोबरमा जोशी प्रति श्रद्धाञ्जली दिएकी थिइन्। झन्डै दुई वर्ष अगि उच्च अध्ययनका लागि भन्दै इजरेल पुगेका नेपाली विद्यार्थी विपिन जोशी, सन् २०२३ को अक्टोबर सातमा इजरेल माथि हमासद्वारा आक्रमण हुँदा बन्दी बनाइएका २५१ जना बन्धक मध्येका एक थिए। यसबीच जोशीको रिहाइका लागि उनका आफन्तजनले निकै प्रयासहरू गरेका थिए। गत हप्ता इजर
-
SBS Nepali Australian News Headlines: Thursday, 22 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २३ अक्टोबर २०२५
23/10/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Understanding treaty in Australia: What First Nations people want you to know - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी समुदायका लागि सन्धि किन महत्त्वपूर्ण छ?
22/10/2025 Duração: 08minAustralia is home to the world’s oldest living cultures, yet remains one of the few countries without a national treaty recognising its First Peoples. This means there has never been a broad agreement about sharing the land, resources, or decision-making power - a gap many see as unfinished business. Find out what treaty really means — how it differs from land rights and native title, and why it matters. - अस्ट्रेलियामा एक आप्रवासीको रूपमा आउँदा यहाँको संस्कृति र परम्परालाई बुझ्ने र सम्मान गर्नुपर्ने आवश्यकता, तपाईँले पनि महसुस गर्नु भएकै होला। अस्ट्रेलिया, आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको घर हो, जसले विश्वकै सबैभन्दा पुरानो भनिने निरन्तर संस्कृति बोकेका छन्। तर अन्य केही देशहरूको तुलनामा अस्ट्रेलियामा भने यहाँका आदिवासी मानिसहरू र तिनका अधिकारलाई मान्यता दिने सन्धि अझै बनिसकेको छैन। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी सन्धि के हो, किन यो अस्ट्रेलियाका आदिवासी मानिसहरूका लागि धेरै महत्त्वपूर्ण छ र हाल देशभरि यस सम्बन्धमा के भइरहेको छ भन्ने बारेमा चर्चा गर्दै छौँ।