Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
SBS Nepali Australian News Headlines: Monday, 3 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ३ नोभेम्बर २०२५
03/11/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali. - रिजर्भ ब्याङ्कको भोली मङ्गलवार, ४ नोभेम्बरमा बस्ने बैठकले ब्याज दर परिवर्तन गर्ने अपेक्षा नभएको जानकारहरूको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 3 November 2025 in Nepali language - सोमवार, ३ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
02/11/2025 Duração: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Australian weather update for Sunday, 2 November 2025 in Nepali language - आइतवार, २ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
01/11/2025 Duração: 02minWeather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
What are Australia’s fishing laws and rules? - अस्ट्रेलिया बुझ्नुहोस्: के अस्ट्रेलियामा माछा मार्न लाइसेन्स लिनु पर्छ?
31/10/2025 Duração: 07minThinking of going fishing in Australia? Make sure you are familiar with local regulations, including licensing systems, closed seasons, size limits, permitted gear, and protected species. - के तपाईँलाई पनि माछा मार्न जान मन पर्छ? यदि मन पर्छ भने अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी अस्ट्रेलियामा माछा मार्ने सम्बन्धी विभिन्न राज्य र प्रदेशका नियम र अपनाउन पर्ने सुरक्षाका बारेमा चर्चा गर्दैछौँ।
-
शनिवार, १ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
31/10/2025 Duração: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 31 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३१ अक्टोबर २०२५
31/10/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali. - तलब वृद्धिको माग राख्दै टास्मेनीयामा संसद् भवन अगाडि प्रदर्शनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali firefighters train in Australia to combat disasters back home - नेपालका ‘फायरफाइटर’हरूको अस्ट्रेलियामा ‘पहिलो’ तालिम: के छन् मुख्य सिकाई?
31/10/2025 Duração: 08minA group of 15 Nepalis involved in fire management and policy in their home country has undertaken fire management training in Australia to learn from those on the front lines. - हालै डढेलो व्यवस्थापन तालिमका लागि नेपालका केही अग्निनियन्त्रक (‘फायरफाइटर’)हरूले अस्ट्रेलियामा एक तालिम कार्यक्रम पूरा गरेका छन्। अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा भएको उक्त अस्ट्रेलिया अवार्ड्स फेलोशिप अन्तर्गतको सो कार्यक्रम नेपालमा परोपकारी कामहरू गर्दै आएको गैर-नाफामूलक संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसनले आयोजना गरेको हो। उक्त कार्यक्रममा नेपालमा आगलागी व्यवस्थापनको क्षेत्रमा कार्यरत करिब १५ जना सहभागी भएका थिए।
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
30/10/2025 Duração: 08minStay informed about the significant world events from the past week in Nepali language. - दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको समूह आसियानमा ११औँ सदस्यका रूपमा टिमोर लेस्टेको स्वागत, तेस्रो राष्ट्रपतीय कार्यकाल लिने ट्रम्पको सङ्केत र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दोस्रो दिनमा इङ्गल्यान्ड विरुद्ध न्युजिल्यान्डको पाँच विकेटले जित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
Dashain, Tihar and Chhath: Listen to our latest radio program - दशैं, तिहार र छठ: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्
30/10/2025 Duração: 53minListen to our radio program first aired on SBS South Asian on Tuesday, 28 October 2025 at 2 PM, focusing on Australian weekly news and conversations about various events organised across Australia during Dashain, Tihar and Chhath. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २८ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले साप्ताहिक अस्ट्रेलियाका पछिल्लो ए
-
Listen to the Australian weather update for Friday, 31 October 2025, in Nepali - शुक्रवार, ३१ अक्टोबर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
30/10/2025 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Government housing affordability scheme under pressure - किन दबाबमा छ सङ्घीय सरकारको किफायती आवास परियोजना?
30/10/2025 Duração: 06minThe Housing Australia Future Fund (HAFF) is under intense political scrutiny following the launch of a forensic nine-month federal audit. The $10 billion scheme, intended to boost social and affordable housing, is accused by the Opposition of wasting taxpayer funds and overpaying for properties. - सन २०२३ मा सुरु भएको सङ्घीय सरकारको आवास योजना दि हाउजिङ्ग अस्ट्रेलिया फ्युचर फन्डको (एचएएफएफ) लेखा परीक्षण हुने भएको छ। १० अर्ब अस्ट्रेलियन डलरको उक्त योजनाले किफायती आवास निर्माण गर्ने भनिए तापनि सर्वसाधारणबाट उठाइएको करको पैसाको बरबादी भएको विपक्षीको आरोप छ। विज्ञहरूले पनि यसको सुस्त गति प्रति चासो व्यक्त गरेका छन्। एक रिपोर्ट।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ३० अक्टोबर २०२५
30/10/2025 Duração: 04minएपेक बैठकमा सहभागी हुन कोरिया पुगेका प्रधानमन्त्रीको खबर लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
बिहीवार, ३० अक्टोबर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
29/10/2025 Duração: 02minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
तिहारका गीत: कस्तो हुनु पर्छ होला?
29/10/2025 Duração: 19minलोचन रिजाल एक गायक, सङ्गीतकार र अनुसन्धानकर्ता हुन्। उनी नेपाली लोक सङ्गीत, परम्परागत वाद्य यन्त्र, र साङ्गीतिक संरचनामा आधारित अनुसन्धानमा संलग्न छन् र शिक्षणमार्फत पनि ज्ञान आदानप्रदान गर्दै आएका छन्। प्राय गरेर सारङ्गी लगायतका नेपाली पारम्परिक वाद्य यन्त्रहरूको प्रयोग गर्दै विभिन्न प्रकारका सङ्गीत सिर्जना गर्ने रिजाल, गिटार तथा अन्य बाजाहरू पनि आफ्ना साङ्गीतिक प्रस्तुतिहरूमा प्रयोग गर्न रुचाउँछन्। कला बाहेक शैक्षिक क्षेत्रतर्फ पनि आफू उत्तिकै व्यस्त रहने उनको भनाई छ। हाल काठमाण्डू युनिभर्सिटी, स्कुल अफ आर्ट्स अन्तर्गत डिपार्टमेन्ट अफ म्युजिकका हेड रहेका एसोसिएट प्रोफेसर लोचन रिजालले अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्स र काठमाण्डू विश्वविद्यालय एथ्नोम्युजिकोलोजीमा पीएचडी गरेका हुन्। तिहारको मौका पारेर एसबीएस नेपालीका लागि गिरिश सुवेदीले लोचन रिजालसँग गरेको कुराकानीको सुन्नुहोस्। नोट: यो सामाग्री पहिलो पटक प्रकाशित हुँदा, युनिभर्सिटी अफ मासाचुसेट्स र काठमाण्डू विश्वविद्यालय हुनुपर्नेमा एरिजोना स्टेट युनिभर्सिटी तथा विश्वभारती विश्वविद्यालय (शान्तिनिकेतन) उल्लेख भएकोमा भूल सुधार गरिएको छ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २९ अक्टोबर २०२५
29/10/2025 Duração: 05minमौसम कार्यालयको वेबसाइट चलाउन सजिलो हुनुपर्ने माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
अस्ट्रेलियामा छठ: ‘अरूको लागि निस्वार्थ व्रत बसेको देख्दा म इमोसनल हुन्छु!’
28/10/2025 Duração: 12minमेलबर्नस्थित नेप्लिज मधेसी कम्युनिटी इन भिक्टोरिया (एनएमसीभी)को आयोजनामा छठ कार्यक्रम सम्पन्न भएको छ। सोमवार, २७ अक्टोबरमा अस्ट्रेलियन नेपाली कम्युनिटी सेन्टर (एएनएमसी)मा भएको उक्त कार्यक्रममा भिक्टोरिया लगायत विभिन्न राज्यबाट सहभागीहरू पुगेका थिए। अस्ट्रेलियामा छठ मनाउँदाका अनुभव, हालसालै सकिएको दशैं तिहार, विगतका वर्षहरूमा र अहिले चाडबाडको फरकका लगायत विषयमा समुदायका केही सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
बुधवार, २९ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/10/2025 Duração: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
28/10/2025 Duração: 06minListen to the top Australian news from the last seven days. - आसियान शिखर सम्मेलनका क्रममा एन्थोनी अल्बानिजी र चिनिया प्रिमियरबीच भेट, अस्ट्रेलियाका आदिवासी समुदायले उलुरुको स्वामित्व फिर्ता पाएको ४०औँ वार्षिकोत्सव लन्डनमा मनाए र घाइते भएका कारण करिब दुई वर्ष मटिल्डाजबाट अलग रहेकी स्याम करको टोलीमा आगमन लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Trump, trade and security: ASEAN Summit gets underway in Malaysia - एसियाली देशहरूको एउटा शिखर सम्मेलनमा किन पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प?
28/10/2025 Duração: 06minThe 47th annual ASEAN summit is underway in Malaysia, with talks expected to focus on trade and regional security - with a dash of US President Donald Trump. Prime Minister Anthony Albanese is also attending and says his focus for the trip will be Australian jobs and security. - दक्षिण पूर्वी एसियाली देशहरूको ४७औँ आसियान शिखर सम्मेलन हाल मलेसियामा जारी छ। व्यापार र सुरक्षाका साथै चर्चामा रहेको अर्का विषय हुन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। सम्मेलनमा सहभागी रहेका प्रधानमन्त्री एन्थोनी आल्बनिजीले अस्ट्रेलियन रोजगारी र सुरक्षामा केन्द्रित रहने बताएका छन्। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Tuesday, 28 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २८ अक्टोबर २०२५
28/10/2025 Duração: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।