Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 270:41:30
  • Mais informações

Informações:

Sinopse

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episódios

  • Broome basks in sunshine as Melbourne gets drenched: Friday, 27 November weather update - ब्रुममा घाम लाग्दा मेलबर्न निथ्रुक्क: शुक्रवार, २७ नोभेम्बरको मौसम

    Broome basks in sunshine as Melbourne gets drenched: Friday, 27 November weather update - ब्रुममा घाम लाग्दा मेलबर्न निथ्रुक्क: शुक्रवार, २७ नोभेम्बरको मौसम

    26/11/2026 Duração: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिस्बेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्त

  • Victoria State Election 2026: What Nepali community wants - भिक्टोरिया राज्य निर्वाचन २०२६: नेपाली समुदायका माग

    Victoria State Election 2026: What Nepali community wants - भिक्टोरिया राज्य निर्वाचन २०२६: नेपाली समुदायका माग

    26/11/2026 Duração: 04min

    Victorians go to the polls on Saturday, 28 November. SBS Nepali spoke with Nepali community members about their top concerns. - भिक्टोरिया राज्य निर्वाचन यही शनिवार, नोभेम्बर २८ मा हुँदै छ। चुनावका लागि आफ्ना मुख्य माग र आगामी सरकारले प्राथमिकता दिनुपर्ने विषयबारे राज्यका केही नेपालीभाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।Disclaimer: The views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes them.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the  SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूप

  • के शक्तिशाली देशहरूको प्रतिस्पर्धाबिच अस्ट्रेलिया चेपुवामा परेको हो?

    के शक्तिशाली देशहरूको प्रतिस्पर्धाबिच अस्ट्रेलिया चेपुवामा परेको हो?

    26/11/2026 Duração: 09min

    अस्ट्रेलियाको वैदेशिक नीतिका केही पछिल्ला प्राथमिकता सहित सङ्घीय सरकारले एक नयाँ दस्ताबेज तयार पारेको छ।विश्व परिवेश थप प्रतिस्पर्धात्मक र अनिश्चित बन्दै गइरहेको उल्लेख गर्दै, विदेश मन्त्री पेनी वङले सिनेटमा दिएको सम्बोधनमार्फत आगामी वर्षहरूमा अस्ट्रेलिया अन्तर्राष्ट्रिय रक्षा र व्यापार प्राथमिकताबारे जानकारी दिएकी छिन्। एक रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast

  • Be prepared for snake season in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: सर्प देखिने मौसममा कसरी सुरक्षित रहने?

    Be prepared for snake season in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: सर्प देखिने मौसममा कसरी सुरक्षित रहने?

    26/11/2026 Duração: 10min

    Snakes are often seen in Australia in spring and summer. You may also see one at other times of year, depending on the weather. Here are some expert tips on snake behaviour and what to do if you see one. - अस्ट्रेलियामा सर्पहरू प्राय: वसन्त र गर्मी याममा बढी सक्रिय हुन्छन्, यद्यपि मौसमअनुसार वर्षको अन्य समयमा पनि देखिन सक्छन्।अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, सर्प देख्दा के गर्ने र सर्प देखिने मौसममा सुरक्षित रहन अपनाउनुपर्ने उपायहरूबारे विज्ञहरूको सुझाव सुन्नेछौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

  • Liberal Senator Leah Blyth defects to One Nation and Pakistani astronaut heads to space: 26 November top stories - एक लिबरल सिनेटरद्वारा वन नेसनमा प्रवेश गरेको घोषणा र पाकिस्तानी पाइलट अन्तरिक्षमा पुग्दै: २६ नोभेम्बरका प्रमुख खबरहरू

    Liberal Senator Leah Blyth defects to One Nation and Pakistani astronaut heads to space: 26 November top stories - एक लिबरल सिनेटरद्वारा वन नेसनमा प्रवेश गरेको घोषणा र पाकिस्तानी पाइलट अन्तरिक्षमा पुग्दै: २६ नोभेम्बरका प्रमुख खबरहरू

    25/11/2026 Duração: 06min

    Listen to Thursday, 26 November 2026′s top news stories from Australia and beyond. - बिहीवार, २६ नोभेम्बर २०२६ का प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the  SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा।

  • ‘Im showing everything about Nepali society, rest is up to the reader’: Samrat Upadhyay - ‘म नेपाली समाजको यथार्थबारे लेख्छु, बाँकी पाठकको हातमा’: सम्राट उपाध्याय

    ‘I'm showing everything about Nepali society, rest is up to the reader’: Samrat Upadhyay - ‘म नेपाली समाजको यथार्थबारे लेख्छु, बाँकी पाठकको हातमा’: सम्राट उपाध्याय

    25/11/2026 Duração: 13min

    The 2001 book ‘Arresting God in Kathmandu’, winner of the Whiting Writers' Award, was the debut work of Nepal-born American author Samrat Upadhyay. - सन् २००१ मा प्रकाशित र ह्वाइटिङ राइटर्स अवर्ड विजेता ‘अरेस्टिङ गड् इन काठमाण्डू’ नेपाली मूलका अमेरिकी लेखक सम्राट उपाध्यायको पहिलो कृति हो।Two years later, his second book The Guru of Love was included in the New York Times Notable Book of the Year list.He went on to publish acclaimed novels such as The Royal Ghosts, Buddha's Orphans and Darkmotherland, among which The Royal Ghosts won the Asian American Literary Award and the Society of Midland Authors Book Award.The Washington Post also listed the book as a Book of Fiction in 2006.Upadhyay is now the Martha C. Kraft Professor of Humanities at Indiana University in the United States, where he teaches Creative Writing.During his recent Kathmandu visit, our correspondent Girish Subedi sat down with Upadhyay to discuss how his stories portray Nepali society, the country's altering social landscape and his experien

  • गत सात दिनका प्रमुख विश्व समाचार

    गत सात दिनका प्रमुख विश्व समाचार

    25/11/2026 Duração: 06min

    अस्ट्रेलिया र सोलोमन आइल्यान्ड्सबिच महत्त्वपूर्ण नयाँ सन्धि सम्पन्न, मेक्सिकोमा कुख्यात कार्टेल प्रमुख भएको आरोप लागेका ‘एल चापो इसिद्रो’ पक्राउ र फिफाले आगामी दुई महिला विश्वकपका आयोजक राष्ट्रहरू टुङ्ग्याएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast

  • Rain clouds over Brisbane, clear skies for Perth: Wednesday, 25 November weather update - ब्रिस्बेनमा छिटफुट पानी, पर्थमा आकास खुल्ने: बिहीवार, २६ नोभेम्बरको मौसम

    Rain clouds over Brisbane, clear skies for Perth: Wednesday, 25 November weather update - ब्रिस्बेनमा छिटफुट पानी, पर्थमा आकास खुल्ने: बिहीवार, २६ नोभेम्बरको मौसम

    25/11/2026 Duração: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिस्बेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्त

  • Dr Bhagawan Koirala: The story behind the name - ‘भगवान’: डाक्टर भगवान कोइरालाको नाम पछाडिको कथा

    Dr Bhagawan Koirala: The story behind the name - ‘भगवान’: डाक्टर भगवान कोइरालाको नाम पछाडिको कथा

    25/11/2026 Duração: 13min

    SBS Nepali spoke with two specialists in heart and brain health - Dr Bhagawan Koirala, who is a pioneer heart surgeon on his Australia tour from Nepal, and Dr Anupam Pokharel, a clinical psychiatrist based in Melbourne. - मुटु र मस्तिष्क - दुवै विषयका विशेषज्ञहरू - मुटु सम्बन्धी शल्यचिकित्सक डाक्टर भगवान कोइराला र मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।Cardiothoracic surgeon Dr Bhagawan Koirala is currently visiting Australia.Dr Koirala, who has worked as a heart specialist for nearly three decades, is the founding chair of the Kathmandu Institute of Child Health (KIOCH) in Nepal.Dr Koirala is a former Head of the Department of Cardiothoracic and Vascular Surgery at Tribhuvan University's Institute of Medicine. He has also served as Chair of the Nepal Medical Council and Executive Director of the Shahid Gangalal National Heart Centre in Kathmandu.He attended the World Congress on Rheumatic Heart Disease organised by the World Heart Federation and Heart Foundation Australi

  • Australia stands by US alliance, eight teenagers face court over a Schoolies attack: 25 November top stories - अस्ट्रेलिया अमेरिकासँगको गठबन्धनमा अडिग, स्कुलिज आक्रमणमा आठ किशोर अदालतमा: २५ नोभेम्बरका प्रमुख खबरहरू

    Australia stands by US alliance, eight teenagers face court over a Schoolies attack: 25 November top stories - अस्ट्रेलिया अमेरिकासँगको गठबन्धनमा अडिग, 'स्कुलिज' आक्रमणमा आठ किशोर अदालतमा: २५ नोभेम्बरका प्रमुख खबरहरू

    24/11/2026 Duração: 04min

    Listen to today’s top stories, including Australia vowing to stand alongside the US despite drastic foreign policy shifts from Donald Trump, eight teenagers due to face court today over an alleged assault during Schoolies celebrations on the Gold Coast, and England has thrashed Australia to level the T20 series on the Gold Coast. - वैदेशिक नीतिमा फेरबदल भए पनि अमेरिकासँगको गठबन्धनमा अस्ट्रेलियाको प्रतिबद्धता, स्कुलिज आक्रमण प्रकरणमा आठ किशोर अदालतमा उपस्थित हुने र इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई हराउँदै टी–२० शृङ्खला बराबरी गरेको लगायत मङ्गलवार, २४ नोभेम्बर २०२६ का प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.SKIP ADVERTISEMEYou can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका

  • Guru Nanak Jayanti: What do you know about Nepali Sikhs? - गुरु नानक जयन्ती: नेपालका सिखबारे तपाईँले थाहा पाउनु पर्ने कुराहरू

    Guru Nanak Jayanti: What do you know about Nepali Sikhs? - गुरु नानक जयन्ती: नेपालका सिखबारे तपाईँले थाहा पाउनु पर्ने कुराहरू

    24/11/2026 Duração: 09min

    Sikhs around the world, including Australia, Nepal and India have celebrated the 557th birth anniversary of Guru Nanak, the founder of Sikhism. - आज मङ्गलवार, नोभेम्बर २४ मा सिख धर्मका संस्थापक गुरु नानकको ५५७औँ जन्म जयन्ती अस्ट्रेलिया, नेपाल, भारत लगायत विश्वभरका सिख धर्मावलम्बीहरूले मनाएका छन्।In this episode, SBS Nepali spoke with Ravinder Singh Sethi, a Nepali businessman with a rich Sikh heritage, who in 2022, Nepali citizen Ravindra Singh Sethi offered three different commemorative coins issued by Nepal's central bank to various Gurdwaras in Australia.The 100, 1,000 and 2,500 Nepali Rupee specially minted coins were issued by Nepal Rastra Bank to mark the 550th birth anniversary of Guru Nanak in 2019.During his recent visit to Melbourne, Sethi discusses the support provided by Sikhs, along with other community members following the devastating floods in the Trishuli and Bhotekoshi river regions of central Nepal. He also shares insights into the history of the Sikh community in Nepal.Disclaimer: The view

  • ‘Cricket fans need to know the truth!’: Why Sandpapergate matters for Australian cricket - ‘साँचो कुरा बाहिर आउनुपर्‍यो!’: स्यान्डपेपर काण्डबारे सिड्नीका नेपाली क्रिकेटप्रेमी

    ‘Cricket fans need to know the truth!’: Why Sandpapergate matters for Australian cricket - ‘साँचो कुरा बाहिर आउनुपर्‍यो!’: स्यान्डपेपर काण्डबारे सिड्नीका नेपाली क्रिकेटप्रेमी

    24/11/2026 Duração: 11min

    Cricket Australia recently announced plans for an independent forum on the 2018 ball-tampering matter, with staff and players from the tour encouraged to speak up privately. - क्रिकेटसम्बन्धी अस्ट्रेलियाको प्रमुख नियामक संस्था क्रिकेट अस्ट्रेलियाले स्यान्डपेपर विवादबारे छानबिन गर्न कर्मचारी र खेलाडीहरूका लागि एक स्वतन्त्र फोरम स्थापना गर्ने हालै घोषणा गरेको छ।The controversial 2018 sandpaper saga was triggered by retired batsman Usman Khawaja's recount of events in his autobiography, where he made claims that the entire team knew of the ball-tampering plans.Current Test captain Pat Cummins fronted the media last Friday, describing some of Khawaja's claims as nonsense, while dismissing any notion of a master plan among the team to tamper with the ball.Following that, in a column in The West Australian, former Test opener Cameron Bancroft backed up Usman Khawaja's allegations.SBS Nepali spoke about these latest developments with some cricket fans in Sydney's Nepali community.Disclaimer: The views expressed in t

  • Nepal Festival Adelaide 2026 gears up for major celebration, up to 15,000 attendees expected - नेपाल फेस्टिभल एडिलेड २०२६ को तयारी तीव्र, १५ हजारसम्म सहभागी जुट्ने अपेक्षा

    Nepal Festival Adelaide 2026 gears up for major celebration, up to 15,000 attendees expected - नेपाल फेस्टिभल एडिलेड २०२६ को तयारी तीव्र, १५ हजारसम्म सहभागी जुट्ने अपेक्षा

    24/11/2026 Duração: 12min

    Nepal Festival Adelaide 2026 will bring music, culture and cuisine to Torrens Parade Ground on 28 November, with up to 14,000 people expected to attend. - शनिबार, २८ नोभेम्बरमा आयोजना हुन लागेको नेपाल फेस्टिभल एडिलेडको तयारि र अपेक्षाबारे गैर आवासिय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको साउथ अस्ट्रेलिया संयोजक थिर गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्।Non-Resident Nepali Association (NRNA) South Australia State Coordinator Thir Gurung says the festival will feature musical performances by Anil Singh and Rachana Rimal, cultural showcases, traditional Nepali cuisine and exhibitions celebrating Nepal’s heritage. Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.SKIP ADVERTISEMENSubscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on

  • Sunny Melbourne, Humid Darwin hits 35C: Wednesday, 25 November weather update - घमाइलो मेलबर्न, डार्विनमा वर्षा र ३५: बुधवार, २५ नोभेम्बरको मौसम

    Sunny Melbourne, Humid Darwin hits 35C: Wednesday, 25 November weather update - घमाइलो मेलबर्न, डार्विनमा वर्षा र ३५: बुधवार, २५ नोभेम्बरको मौसम

    24/11/2026 Duração: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिस्बेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्त

  • Nepal Update: Modi–Shah meeting draws attention, signs Nepal footballs FIFA suspension could be lifted - नेपाल अपडेट: मोदी–शाह भेटवार्ता चर्चा र नेपाली फुटबलको फिफा निलम्बन हट्ने सङ्केत

    Nepal Update: Modi–Shah meeting draws attention, signs Nepal football's FIFA suspension could be lifted - नेपाल अपडेट: मोदी–शाह भेटवार्ता चर्चा र नेपाली फुटबलको फिफा निलम्बन हट्ने सङ्केत

    24/11/2026 Duração: 08min

    Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।#sbsaudiopodcast

  • What does Kumanjayi mean? Understanding Sorry Business - अस्ट्रेलिया बुझ्नुहोस्: सरी बिजनेस र कुमान्जायी भनेको के हो?

    What does Kumanjayi mean? Understanding Sorry Business - अस्ट्रेलिया बुझ्नुहोस्: सरी बिजनेस र कुमान्जायी भनेको के हो?

    24/11/2026 Duração: 13min

    When someone dies, families and communities may have cultural practices and responsibilities around mourning. For many Aboriginal and Torres Strait Islander people, this is known as Sorry Business. There is no single way to observe Sorry Business. Practices differ between communities, families and language groups. Learn about what Sorry Business can involve, what the term “Kumanjayi” means in some Central Australian communities, and how you can show care when someone is grieving. - कुनै व्यक्तिको मृत्यु भएपछि परिवार र समुदायले शोक मनाउने आफ्नै परम्परा र जिम्मेवारीहरू हुन सक्छन्। धेरै एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर समुदायका मानिसहरूका लागि यसलाई सरी बिजनेस भनिन्छ।#sbsaudiopodcast - सरी बिजनेस मनाउने कुनै एउटै तरिका हुँदैन। यसको अभ्यास समुदाय, परिवार र भाषा समूहअनुसार फरक–फरक हुन सक्छ। यस्तो अभ्यास कति समयसम्म पालना गर्ने भन्ने कुरा परिवार र समुदायअनुसार फरक हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी सरी बिजनेस भनेको के हो, 'कुमान्जायी' शब्दको अर्थ के हो र शोकमा रहेका व्यक्ति तथा

  • The push behind new guidelines for puberty blockers - प्युबर्टीलाई रोक्ने औषधिबारे नयाँ निर्देशिका किन?

    The push behind new guidelines for puberty blockers - 'प्युबर्टी'लाई रोक्ने औषधिबारे नयाँ निर्देशिका किन?

    24/11/2026 Duração: 11min

    For some transgender teenagers, puberty brings changes to their bodies that they desperately don't want. Australia's leading medical research body says doctors should be able to consider medication that pauses those changes while some in the community question the long term effects of their use - केही ट्रान्सजेन्डर किशोरकिशोरी, यौवनावस्थासँगै शरीरमा आउने परिवर्तनहरू वा प्युबर्टी कदापि चाहँदैनन्, तर के प्युबर्टी ब्लकर समस्याको समाधान होला?Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the  SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - अस्ट्रेलियाको प्रमुख मेडिकल रिसर्च गर्ने निकायले यस्ता परिवर्तनलाई अस्थायी रूपमा रोक्ने औषधि प्रयोग गर्ने विषयमा चिकित्सकहरूले विचार गर्न पाउनु पर्ने बताएको छ। तर समुदायका केही सदस्यहरूले यस्ता औषधिको दीर्घकालीन प्रभाव

  • SBS Nepali Weekly Wrap: Australias top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    24/11/2026 Duração: 05min

    Listen to the top Australian news from the past seven days. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।Listen to the top Australian stories from the past week, including Victorian politicians urged not to use recent Melbourne stabbings to fearmonger ahead of state elections, legendary music journalist Ian 'Molly' Meldrum to be honored with a state funeral, and Australia's Ash Barty to be inducted into the International Tennis Hall of Fame.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the  SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - भिक्टोरियामा राज्य निर्वाचन नजिकिँदै गर्दा अपराधको आडमा त्रास नदेखाउन उम्मेदवारहरूलाई आग्रह, प्रतिष्ठित सङ्गीत पत्रकार मोली मेल्ड्रमको राजकीय अन्त्येष्टि गरिने र अस्ट्रेलियन एश बार्टी इन्टरनेश

  • Melbourne alleged stabbing accused faces court and rents skyrocket except in ACT: 24 November top stories - मेलबर्न छुरा प्रहार घटनाका कथित आरोपित अदालतमा र अस्ट्रेलियामा घरभाडा झन् महँगो: २४ नोभेम्बरका प्रमुख खबरहरू

    Melbourne alleged stabbing accused faces court and rents skyrocket except in ACT: 24 November top stories - मेलबर्न छुरा प्रहार घटनाका कथित आरोपित अदालतमा र अस्ट्रेलियामा घरभाडा झन् महँगो: २४ नोभेम्बरका प्रमुख खबरहरू

    23/11/2026 Duração: 04min

    Listen to Tuesday, 24 November 2026′s top news stories from Australia and beyond. - मङ्गलवार, २४ नोभेम्बर २०२६ का प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the  SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा।

  • Nepal PM Balendra Shah’s first meet with Indian PM Narendra Modi: ‘The meeting itself is an outcome’ - वालेन्द्र शाह र नरेन्द्र मोदीबिच पहिलो द्विपक्षीय भेट: ‘वार्ता आफैँमा एक उपलब्धि’

    Nepal PM Balendra Shah’s first meet with Indian PM Narendra Modi: ‘The meeting itself is an outcome’ - वालेन्द्र शाह र नरेन्द्र मोदीबिच पहिलो द्विपक्षीय भेट: ‘वार्ता आफैँमा एक उपलब्धि’

    23/11/2026 Duração: 05min

    SBS Nepali spoke to New Delhi-based SBS News International Correspondent Aaron Fernandes for the ground update on Nepali Prime Minister Balendra Shah’s first bilateral visit to India. The rapper-turned-politician Shah, who came to power following the Gen Z protests in September 2025, is on his first trip to a neighbouring country since taking office in March. - आफ्नो पहिलो औपचारिक द्विपक्षीय भ्रमणका क्रममा भारतको नयाँ दिल्ली पुगेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the  SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - सेप्टेम्बर २०२५ मा भएको जेन जी आन्दोलनपछि गत मार्चमा सम्पन्न निर्वाचनबाट सत्तामा आएका प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय भ्रमण हो

página 1 de 108