Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 161:10:24
  • Mais informações

Informações:

Sinopse

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episódios

  • Unapproved Peptides: When Social Media Replaces the Doctor - तौल घटाउने र जवान देखाउने दाबी: सोसल मिडियामा भाइरल ‘पेप्टाइड’ कत्तिको सही?

    03/04/2026 Duração: 10min

    Once confined to bodybuilding forums and elite sports scandals, unapproved peptides have now moved into mainstream wellness and are being marketed online as tools for bio-hacking and longevity. So why are people turning to online communities and influencers for advice, and is there a breakdown in trust for traditional medical pathways? - एक समय बडीबिल्डिङ फोरमहरू र खेलकुदका केही विवादास्पद घटनामा मात्रै सीमित ‘अनअप्रुभ्ड पेप्टाइड्स’ अहिले सोसल मिडियामा जहाँ पनि देख्न सकिन्छ। यी अअधिकृत पेप्टाइडहरूले आजभोलि ‘बायोह्याकिङ‘ र दीर्घ आयुको वाचाका इन्टरनेटमा निकै चर्चा कमाइरहेको देखिन्छ। तर स्वास्थ्यसम्बन्धी सल्लाहका लागि मानिसहरू किन परम्परागत चिकित्सा प्रणालीभन्दा बाहिर गएर अनलाइन समुदाय र ‘इन्फ्लुएन्सर‘ तिर लागिरहेका छन्? के यसले परम्परागत स्वास्थ्य सेवाप्रति विश्वास कमजोर हुँदै गएको सङ्केत गर्छ? एक रिपोर्ट।

  • Australian weather update for Saturday, 4 April 2026 - शनिवार, ४ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    03/04/2026 Duração: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • ‘Last of its kind’: After 175 years this church-run winery is still going strong - साउथ अस्टेलियामा १७५ वर्ष अघि सुरु भएको यो वाइनरी, कसरी बन्दै छ विश्वभर प्रिय?

    03/04/2026 Duração: 06min

    This Easter, Australia’s last surviving Jesuit-run winery is celebrating 175 years of continuous production. Founded by religious refugees from Europe, Sevenhill Cellars now exports wine to the world. - यसपालिको इस्टरमा, साउथ अस्ट्रेलियामा इसाई धर्मसँग सम्बन्धित समूहद्वारा सञ्चालित एक वाइनरीले आफ्नो स्थापनाको १७५ वर्ष पुरा गर्दै छ। बर्सेनि करिब चार लाख बोतल वाइन उत्पादन गर्ने संस्थाले अस्ट्रेलियाका विभिन्न चर्चहरूका साथै प्रिमियम वाइनका रूपमा पनि आफ्नो उत्पादन बजारमा पठाउने गर्दछ। करिब दुई शताब्दी लामो इतिहास बोकेको यो वाइन उत्पादकले आफूलाई अहिलेसम्म कसरी मजबुत बनाउँदै लागेको छ? एक रिपोर्ट।

  • Opposition slams government fuel prices response | Morning News Bulletin 3 April 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३ एप्रिल २०२६

    03/04/2026 Duração: 04min

    Opposition leader Angus Taylor calls for transparency on the fuel crisis... Donald Trump sacks his Attorney-General... and the Matildas and Japan stand together on prizemoney - इन्धनको विषयमा सङ्घीय सरकारबाट थप पारदर्शिता हुनु पर्ने विपक्षी नेता एङ्गस टेलरको माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • ‘Wish they could come home’: Families of Nepalis working in the Middle East raise safety concerns - ‘कि उता शान्ति भइदिए हुन्थ्यो, कि फर्कन पाए’: मध्यपूर्वमा कार्यरत नेपाली कामदारका परिवार के भन्छन्?

    03/04/2026 Duração: 10min

    Many Nepalis travel to the Middle East for employment. Data released by the Nepali government last month says that 1.7 million Nepalis are living in various Middle Eastern countries for foreign employment, study and other opportunities. Their safety has been a major concern for many, following increasing tensions in the region. Shanti Pal and Anju Mandal are among many in Nepal, whose family members are situated in the Middle East. Our Nepal correspondent Pratichya Dulal spoke with Pal and Mandal, who say they are concerned for the safety of their husbands, who are currently in Dubai and Saudi Arabia. - रोजगारीका लागि धेरै नेपाली मध्यपूर्व पुग्ने गरेका छन्। नेपाल सरकारले गत महिना सार्वजनिक गरेको विवरण अनुसार मध्यपूर्वका विभिन्न देशहरूमा १७ लाख भन्दा बढी नेपाली रहेका छन्। उनीहरू वैदेशिक रोजगारी, अध्ययन लगायतका प्रायोजनका लागि त्यहाँ पुगेको सरकारी भनाई छ। मध्यपूर्वमा गत एक महिनायता तनाव बढ्दै गएपछि त्यहाँ रहेका नेपालीको सुरक्षा, धेरैको प्रमुख चासोको विषय बनेको छ। यसै प्रसङ्गमा, मध्यपूर्वमा कार्यरत केही कामदारका

  • Australian weather update for Friday, 3 April 2026 - शुक्रवार, ३ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    03/04/2026 Duração: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin, and Alice Springs. - अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • परम्परागत नेपाली इतिहास र आधुनिक अमुर्तकलाको मिश्रण सङ्गी श्रेष्ठको ‘अन्तरदृष्टि’

    02/04/2026 Duração: 11min

    कला क्षेत्रमा करिब ३ दशक काम गरिसकेकी सङ्गी श्रेष्ठ एक बहु आयामिक स्वतन्त्र दृश्य कलाकारको रूपमा परिचित छिन्। हालै उनको ‘अन्तरदृष्टि’ शीर्षक रहेको प्रदर्शनी काठमाण्डू स्थित ‘द कला सलुन’ मा सम्पन्न भएको छ। कला सम्बन्धित विभिन्न राष्ट्रिय पुरस्कारहरूबाट समेत सम्मानित भइसकेकी सङ्गीले उक्त प्रदर्शनी र आफ्नो कला प्रेरणाबारे नेपाल सम्वाददाता गिरिश सुवेदीसँग कुराकानी गरेकी छिन्।

  • 'Keep calm; but there's pain ahead says PM' | Morning Bulletin 2 April 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २ एप्रिल २०२६

    02/04/2026 Duração: 04min

    In this bulletin, The Prime Minister warns of tough times for the economy, driven by the war in the middle east; Iran says the US must build trust before attempting to negotiate peace; and in sport, Iraqis across the world celebrate an historic win over Bolivia at the World Cup qualifiers - स्ट्रेट अफ होर्मुज पुनः खुलाउने विषयमा आयोजित अस्ट्रेलिया पनि सहभागी हुने र प्रधानमन्त्रीले मध्यपूर्वमा जारी युद्धका कारण अर्थतन्त्रका लागि चुनौतीपूर्ण समय आउन सक्ने चेतावनी दिएको आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • How to buy Indigenous art and craft ethically in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी कलाकृति किन्दा नक्कली र सक्कली कसरी चिन्ने?

    01/04/2026 Duração: 08min

    Buying Aboriginal and Torres Strait Islander art can be meaningful, but how do you know if it's real and ethical? Fake art is still a problem in Australia, and protections are still developing. This guide helps you understand what to look for, what questions to ask, and where to buy safely. By choosing carefully, you can support First Nations artists and their communities. - टोरेस स्ट्रेट आइल्यान्डर तथा आदिवासी मानिसहरूद्वारा बनाइएको भनेर बजारमा बेचिने चारमध्ये तीन वटा कलाकृतिहरू वास्तवमा नक्कली पाइन्छन् भन्ने कुरा तपाईँलाई थाहा छ? सक्कली कुन हो भनेर कसरी चिन्ने र यो किन महत्त्वपूर्ण छ? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा, नक्कली कलाकृतिले पार्ने प्रभाव, नैतिक तथा जिम्मेवारीपूर्वक उत्पादन गरिएका सामग्रीहरू कसरी चिन्ने र भरपर्दो रूपमा कहाँबाट किन्न सकिन्छ भन्ने विषयमा हामीले आदिवासी अगुवा र विशेषज्ञहरूको सल्लाह तथा सुझावहरू प्रस्तुत गरेका छौँ जसले तपाईँलाई आदिवासीद्वारा बनाइएका कलाकृति र हस्तकलाका सामग्रीहरू सचेत र जिम्मेवार रूपमा खरिद गर्ने निर्णय लिन मद्दत गर्नेछ।

  • Moon mission set for this week, five decades since the Apollo missions - ‘मिसन मुन’: पाँच दशक पछिको चन्द्रमा यात्रामा अस्ट्रेलियाको भूमिका के हो?

    01/04/2026 Duração: 15min

    Mankind is returning to the moon for the first time since the 1970s. A crew of four have spent more than two years training for the roughly 10‑day mission, which will send the crew on a high‑speed loop around the Moon before returning to Earth. Listen to this report, including our conversation with Rajan Chhetri, works at the Commonwealth Scientific and Industrial Research Organisation (CSIRO). - सन् १९६९ पछि पहिलोपटक चन्द्रमासम्म पुग्नका लागि एक टोली अन्तिम तयारीमा जुटेको छ। नासा अर्न्तगतको १० दिने उक्त मिसनका लागि चार जनाको एक समूहले दुई वर्षदेखि तालिम लिइरहेका छन्। अमेरिकाको समय अनुसार १ एप्रिल सन् २०२६ का लागि तय भएको मिसनमा अस्ट्रेलियाको भूमिका कस्तो रहला? अस्ट्रेलियाको विज्ञान सम्बन्धी अनुसन्धान संस्था सीएसआइआरओमा कार्यरत खगोलशास्त्री राजन क्षेत्रीसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।

  • PM calls on Australians to help each other and help the country - एक अर्का र देशलाई सहयोग गर्न प्रधानमन्त्री आल्बनिजीद्वारा अस्ट्रेलियनहरू समक्ष आह्वान

    01/04/2026 Duração: 03min

    Prime Minister Anthony Albanese has delivered his first National Address since being elected in 2022, calling on Australians to remain calm amid the ongoing fuel crisis. The Prime Minister acknowledged the impacts the war in the Middle East is having on rising petrol and diesel prices, and says farmers, truck drivers, small businesses and families are especially vulnerable to rising costs. He's urged Australians not to take more fuel than is needed, and to use public transport wherever possible to keep fuel available where it's needed most. SBS World News host Janice Petersen speaks afterwards to Chief Political Correspondent Anna Henderson for more on what it means. - सन् २०२२ मा प्रधानमन्त्री निर्वाचित भए यता एन्थोनी अल्बानिजीले राष्ट्रका नाममा आफ्नो पहिलो सम्बोधन गर्दै अस्ट्रेलियनहरूलाई “आफ्नो जिम्मेवारी पूरा गर्न” आग्रह गरेका छन्। उनले मध्यपूर्वी युद्धका कारण उत्पन्न भएको “अविश्वसनीय समय” मा सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

  • Australian weather update for Thursday, 2 April 2026 - बिहीवार, २ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    01/04/2026 Duração: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Dangers at home: How can Nepali families in Australia protect children from harmful chemicals? - घरमै लुकेका खतरा: अस्ट्रेलियाका नेपालीले बच्चालाई हानिकारक केमिकलबाट कसरी सुरक्षित राख्ने?

    01/04/2026 Duração: 12min

    Earlier this year, a six-year-old child and a young adult in Australia’s Nepali community suffered health complications after ingesting cleaning chemicals, raising concerns about everyday safety, especially for children. This report looks at how to safely store hazardous items, reduce risks, and what to do in case of chemical poisoning. - यसै वर्ष अस्ट्रेलियाको नेपाली समुदायमा विषाक्त केमिकल निल्दा एक ६ वर्षीय बालक र अर्का एक युवालाई स्वास्थ्य जटिलता देखिएको समाचार आएका थिए। घरमा सामान्य प्रयोजनका लागि राखिएका कतिपय सामाग्रीहरूले गर्दा हुने यस्ता दुर्घटनाबाट जोगिन र विशेष गरि बालबालिकालाई जोगाउने बारे समुदायमा चर्चा हुन थालेको छ। बालबालिकालाई हानी पुर्‍याउने घरेलु सामाग्रीहरूलाई कसरी सुरक्षित रूपमा राख्ने साथै केमिकल विषाक्तताका घटना भइहाले अभिभावकले के गर्ने लगायतका जानकारी सहितको यो रिपोर्ट सुन्नुहोस्।

  • ‘Get your own oil’ says angry Trump | Morning News Bulletin 1 April 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १ एप्रिल २०२६

    01/04/2026 Duração: 03min

    In this bulletin, President Trump says countries like the U-K should "get their own oil" from the Strait of Hormuz; Brother of Australian aid worker killed in IDF strike Gaza demands accountability from Israel; and in sport, Socceroos win 5-1 against Curacao in final home match before World Cup - अस्ट्रेलियाको प्रारम्भिक शिक्षा तथा बाल स्याहार प्रणालीको गुणस्तर र सुरक्षा माथि भएको सिनेट छानबिनद्वारा २३ वटा सिफारिस लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Radio Program: Government slashes fuel tax; Nepalis in Australia react to Oli's arrest - रेडियो कार्यक्रम: अस्ट्रेलियामा इन्धन कर घट्ने र केपी ओली पक्राउबारे अस्ट्रेलियाका नेपालीको प्रतिक्रिया

    31/03/2026 Duração: 47min

    Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 31 March 2026 at 2 PM, and repeat on Thursday 2 April on SBS Radio 2 from 4 PM featuring, major Australia-focused news from the past seven days, a weekly roundup of news from Nepal including the arrest of former Prime Minister KP Sharma Oli and reactions from Nepalis in Australia, the Australian government’s decision to reduce fuel excise, and a report on public and community housing from the Australia Explained series. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ३१ मार्च सन् २

  • आर्थिक कुराकानी: नयाँ घर किन्नेहरूले गर्ने सामान्य गल्तीहरू के–के हुन्?

    31/03/2026 Duração: 24min

    रिजर्भ ब्याङ्कले ब्याजदर वृद्धि गर्दै ३.८५ प्रतिशतबाट ४.१ प्रतिशत पुर्‍याएको छ। यस आर्थिक कुराकानीमा ‘मोर्गेज होल्डर’हरू र व्यवसायीलाई ब्याज दर वृद्धिले गर्ने असर, पेट्रोल खर्च घटाउने उपाय, नयाँ घर किन्नेहरूले गर्ने सामान्य गल्तीहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • Australian weather update for Wednesday, 1 April 2026 - बुधवार, १ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    31/03/2026 Duração: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Relief for struggling motorists as the government slashes fuel tax - अस्ट्रेलियाका सवारी धनीलाई राहत दिन इन्धन कर कटौती गर्ने सरकारको निर्णय

    31/03/2026 Duração: 09min

    After weeks of pressure over surging petrol prices, the federal government has cut the tax on fuel in half. It's a three-month measure costing the budget billions, as the Prime Minister steps out a four-part plan to respond to the conflict. - इन्धनको मूल्य बढेसँगै केही हप्तादेखि सङ्घीय सरकारमाथि परेको दबाब पश्चात् पेट्रोलमा लाग्ने कर आधा घटाइने निर्णय आएको छ। तीन महिनाका लागि लागू हुने यस अस्थायी व्यवस्थाले बजेटमा अर्बौँ डलरको खर्च बढाउने छ। यसैबिच प्रधानमन्त्रीले मध्यपूर्वमा जारी द्वन्द्वप्रति प्रतिक्रिया जनाउन चार बुँदे योजना सार्वजनिक गरेका छन्। यसबारे थप रिपोर्ट

  • Regime change in Iran achieved says Trump | Morning News Bulletin 31 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३१ मार्च २०२६

    31/03/2026 Duração: 04min

    In this bulletin, US President Trump says Iran's new leadership have been very reasonable as more US troops arrive in the region; Iranian parliament considers leaving Nuclear Non-Proliferation Treaty; and in sport, Melbourne Storm player Tui Kamikamica is in hospital following a suspected stroke. - इन्धनमा लाग्ने कर आधा कटौती गर्ने सङ्घीय सरकारको घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Community Program Update: Momo festival in Melbourne and Literature Program in Toowoomba - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: मेलबर्नमा म:म: महोत्सव र टुवुम्बामा साहित्यिक कार्यक्रम

    30/03/2026 Duração: 08min

    Learn about Nepali community events across Australia, including the Momo Festival in Melbourne, a literature program in Toowoomba and the final results of the GNC Cup in Sydney. - अप्रिल ११ र १२ तारिखमा मेलबर्नको फुटस्केप पार्कमा 'मोमो फेस्ट'को आयोजना हुने भएको छ। एसबीएस मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा उपस्थितहरूले विभिन्न थरीका म:म:सँगै गीतसङ्गीत र एसबीएसको बुथमा निःशुल्क फोटो खिच्ने अवसर पाउनेछन्। यसबाहेक सिड्नीमा भएको २७ औं जीएनसी कप, साउथ अस्ट्रेलियामा मन्दिर निमार्णका लागि पुराण वाचन लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

página 3 de 65