Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
If you have diabetes... - डाइबेटीजका बिरामीहरूले ध्यान दिनै पर्ने कुराहरू
29/11/2025 Duração: 08minDiabetes is described as a very common and increasing health issue in Australia. SBS Nepali Spoke to Sydney based GP Dr Prabin Pathak about the symptoms and treatments for diabetes. - मधुमेह अस्ट्रेलियामा धेरै सामान्य र बढ्दो अवस्थामा रहेको स्वास्थ्य समस्याका रूपमा रहेको बताइन्छ। अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि यो बढ्दो रूपमा देखा परेको सिड्नीस्थित जीपी डाक्टर प्रबिन पाठक बताउँछन्। चलनचल्तीमा ‘डाइबेटीज’ र ‘सुगर’ भनिने मधुमेहका लक्षण र उपचार के हुन् त? अनि तपाईँको घरमा कसैलाई डाइबेटिज छ भने चाहिँ, तपाईँले के कुरामा ध्यान दिनु पर्छ? यिनै विषयमा डाक्टर पाठकसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
‘Everyone wants to matter’: How we can prevent hate and division in our neighbourhoods - ‘हरेक व्यक्तिले आफ्नो महत्त्व खोज्छ’: तपाईँको छरछिमेकमा भेदभाव र विभाजनलाई कसरी रोक्ने?
28/11/2025 Duração: 05minOur social cohesion is under threat. But building stronger community ties can help grow connection, trust and shared belonging. - हाम्रो सामाजिक एकता जोखिममा छ। तर बलियो सामुदायिक सम्बन्ध निर्माण गर्नाले आपसी सम्बन्ध, विश्वास र साझा पहिचानलाई बढाउन मद्दत गर्न सक्छ।
-
Bonus Practice: #99 Saying ‘No’ to alcohol - SBS Learn English: ‘अझ एक गिलास लिनुहोस् न!’ भन्छन्, नाइँ कसरी भन्ने होला?
28/11/2025 Duração: 03minPractise speaking the dialogue from episode #99 Saying 'No' to alcohol. - तपाईँलाई कसैले मदिरा सेवन गर्न आग्रह गर्दा नाइँ कसरी भन्ने भनेर सोच्दै हुनुहुन्छ? त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।
-
Australian weather update for Saturday, 29 November 2025 - शनिवार, २९ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/11/2025 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
रेडियो कार्यक्रम: अस्ट्रेलियामा विद्यार्थीलाई प्रहरीको चेतावनी र लैङ्गिक हिंसा विरुद्ध अभियान
28/11/2025 Duração: 54minहाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, २५ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, बदलिँदो मौसममा बालबालिकाको स्वास्थ्य, ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी चेतावनी र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
-
SBS Nepali Australian News Headlines: Friday, 28 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २८ नोभेम्बर २०२५
28/11/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali, including more details on the fatal shark at Kylie's Beach in New South Wales on Thursday, which left a woman dead and a man injured, according to NSW Police. - न्यु साउथ वेल्सस्थित काइलीज बीचमा शार्क आक्रमणबाट एक महिलाको मृत्यु भएको र एक पुरुषको अस्पतालमा उपचार जारी रहेको प्रहरीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘Never dreamt of earning this much by playing cricket!’ - ‘क्रिकेट खेलेरै यति कमाइन्छ भन्ने सोच थिएन!’
27/11/2025 Duração: 11minFormer Nepal national cricketer Subash Khakurel, who has been living in Australia, is currently in Nepal for the ongoing second season of Nepal Premier League (NPL). Khakurel is the Assistant Coach for the Lumbini Lions. Our Nepal correspondent Pratichya Dulal spoke with Khakurel about the changing landscape of cricket in Nepal. - केही वर्ष यता अस्ट्रेलिया बस्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल हाल नेपालमा छन्। यस पटकको उनको नेपाल भ्रमण चाहिँ नेपाल प्रिमियर लिग (एनपीएल)ले जुराएको हो। एनपीएल २ अन्तर्गत लुम्बिनी लायन्ससँग एक सहायक प्रशिक्षको भुमिकामा देखिएका खकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले नेपालमा क्रिकेटको बद्लिँदो अवस्था बारे गरेको कुराकानी सुन्नुहोस्।
-
शुक्रवार, २८ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
27/11/2025 Duração: 02minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
27/11/2025 Duração: 06minStay informed about the significant world events from the past week in Nepali language. - हङकङको ताइ पोमा अपार्टमेन्ट भवनमा आगलागीमा परि कम्तीमा पनि ४४ जनाको मृत्यु, दुई नेश्नल गार्डको मृत्यु पछि ह्वाईटहाउसमा लकडाउन र क्रिकेटमा भारत विरुद्ध दक्षिण अफ्रिकाको जित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Friday, 27 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २७ नोभेम्बर २०२५
27/11/2025 Duração: 06minListen to the latest top news from Australia in Nepali, including The annual inflation figure which is now 3.8 per cent- up from 3.5 per cent. - अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.५ प्रतिशतबाट बढेर ३.८ प्रतिशत पुगेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Thursday, 27 November 2025 - बिहीवार, २७ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
26/11/2025 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australia-Nepal relations 65 years: Winners and losers - अस्ट्रेलिया-नेपाल ६५ वर्षको सम्बन्ध: के पाइयो, के गुमाइयो?
26/11/2025 Duração: 10minThis year marks the 65th anniversary of diplomatic relations between Australia and Nepal. To mark the occasion, the Australian Embassy in Nepal hosted an event in Kathmandu on Saturday, 15 November. Australia’s Ambassador to Nepal Leanne Johnston and Nepal’s Prime Minister Sushila Karki were among the attendees. Our Nepal correspondent Pratichya Dulal spoke with several participants, including Tribhuvan University’s Assistant Professor of Journalism Lekhnath Pandey, University of Technology Sydney (UTS) alumni Anshmi Sharma, Senior Program and Research Assistant at the Institute for Integrated Development Studies (IIDS) Sneha Ghimire, UTS graduate and entrepreneur Bidhan Sharma, University of Sydney graduate and entrepreneur Arushree Sharma Khatiwada and Khem Lakai, a member of the Australian Embassy Business Advisory Group, about how they view the diplomatic relationship between the two countries. - यो वर्ष, अस्ट्रेलिया र नेपाले दौत्य सम्बन्ध कायम गरेको ६५ वर्ष पुगेको छ। यस अवसरमा नेपालस्थित अस्ट्रेलियन दूता
-
SBS Nepali Australian News Headlines: Wednesday, 26 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २६ नोभेम्बर २०२५
26/11/2025 Duração: 04minListen to the latest top news from Australia in Nepali, including the federal government's an additional $41.8 million funding for domestic violence helpline 1800RESPECT. - घरेलु हिंसा सहायता सेवा 1800RESPECT लाई थप चार करोड १८ लाख डलर अतिरिक्त कोषको सङ्घीय सरकारद्वारा घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Bureau of Meteorology weathers storm over website - ‘करोडौँ डलरको असफलता!’: अस्ट्रेलियाको मौसम ब्युरोको वेबसाइट किन छ विवादमा?
25/11/2025 Duração: 05minThe Bureau of Meteorology's controversial website redesign carries a staggering 96 million dollar price tag. The cost blowout has drawn sharp criticism from both government ministers and the opposition. Federal Environment Minister Murray Watt has expressed deep concern over the massive expenditure, while Nationals Leader David Littleproud warns the public that the exorbitant cost will further erode trust in the agency. - मौसम पूर्वानुमान गर्ने अस्ट्रेलियाको प्रमुख संस्था ब्युरो अफ मिटियोरोलजीको वेबसाइट पुन: डिजाइनमा निकै धेरै पैसा खर्च भएको भन्दै विवादमा परेको छ। सुरुमा ४१ लाख डलर जति खर्च हुने अनुमान गरिएको वेबसाइटमा नौ करोड ६० लाख अस्ट्रेलियन डलर खर्च भएपछि सरकार र विपक्षीबाट आलोचना आएको हो। एक रिपोर्ट।
-
Australian weather update for Wednesday, 26 November 2025 - बुधवार, २६ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/11/2025 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
From Mabo to modern Australia: the ongoing story of native title - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल सम्पत्ति अधिकारको कथा, माबोदेखि आधुनिक युगसम्म
25/11/2025 Duração: 10minAustralia is known around the world for its rich and diverse First Nations cultures. But when it comes to native title and land rights, you might still wonder what they actually mean. Discover what native title means in Australia, how it began with the Mabo Case, what the Native Title Act does, and why it matters for all Australians. - अस्ट्रेलिया आफ्नो अद्भुत विविधता र समृद्ध आदिवासी संस्कृतिका कारण विश्वभर चिनिन्छ । तर आदिवासीहरूको भूमि अधिकार र मौलिक स्वामित्व ‘नेटिभ टाइटल’को विषय उठ्दा अझै धेरैका मनमा जिज्ञासाहरू हुन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले नेटिभ टाइटलको वास्तविक अर्थ, ऐतिहासिक माबो मुद्दाले खोलेको मोड, आदिवासी स्वामित्व सम्बन्धि कानून ‘नेटिभ टाइटल एक्ट’ले खेल्ने भूमिका र यी सबै कुराहरू किन प्रत्येक अस्ट्रेलियनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् भन्ने बारेमा चर्चा गरेका छौँ। चेतावनी: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा मृत व्यक्तिहरूका नाम समावेश छन्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 25 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २५ नोभेम्बर २०२५
25/11/2025 Duração: 05minListen to the latest top news from Australia in Nepali, including remote Aboriginal communities across the north-east Kimberley taking shelter from the impacts of Tropical Cyclone Fina. - ट्रपीकल साईक्लोन फीनाका कारण वेर्स्टन अस्ट्रेलियामा विनाशकारी हावा,भारी वर्षा र सम्भावित बाढीको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘Work speaks louder than anything!’: Why is Australia's Nepali community ‘still behind‘? - अस्ट्रेलियाको नेपाली समुदाय किन ‘अझै धेरै पछाडि छ’?
24/11/2025 Duração: 07minMelbourne-based scientist Raju Adhikari has been recognised by a 2025 Sir John Monash Award by the City of Monash for his contribution to the community. Adhikari, who is also a community leader, spoke to SBS Nepali about his achievement, the Nepali community's place within Australia's multicultural society, changes he has witnessed over the past three decades and what community members can do to achieve recognition for their contributions. - मेलबर्न बासिन्दा राजु अधिकारी सन् २०२५ सर जन मोनाश अवार्ड्स अन्तर्गत सामुदायिक योगदानको विधामा सम्मानित भएका छन्। कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएस्आइआरओ)मा एक वैज्ञानिक रहेका अधिकारी आफ्नो करिब तीन दशक भन्दा लामो अस्ट्रेलिया बसाइका क्रममा आफू नेपाली समुदायमा सक्रिय रहँदै आएको बताउँछन्। सिटी अफ मोनाशले प्रदान गरेको उक्त पुरस्कार, अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थान र सक्रियताबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal Update: More than 8 hundred thousand names added onto electoral lists and stolen arch returns home - नेपाल अपडेट: मतदाता नामावलीमा आठ लाखभन्दा बढि नाम थपियो र फर्कियो कुमारी घरबाट चोरी भएको तोरण
24/11/2025 Duração: 07minListen to the latest weekly update from Nepal, including 8,37,094 new voters added for the election of the House of Representatives scheduled to be held in March, three options presented to the Nepal Government to enable Nepalis living overseas to vote, and the historic wooden arch, stolen 26 years ago from the Kumari Ghar in Kathmandu, returns home. - आगामी मार्चमा हुने भनिएको प्रतिनिधिसभाको चुनावको लागि ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको निर्वाचन आयोगको भनाई, विदेशमा रहेका नेपालीलाई मतदान गराउन नेपाल सरकार समक्ष तीन विकल्प सहितको सुझाव प्रस्तुत, र २६ वर्ष अगि चोरी भएको तोरण काठमानण्डूस्थित कुमारी घर फिर्ता लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 25 November 2025 - मङ्गलवार, २५ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
24/11/2025 Duração: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।