Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 248:11:48
  • Mais informações

Informações:

Sinopse

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episódios

  • निरन्तर प्रतिबद्ध। उत्पति:२१:८-२१

    08/07/2025 Duração: 23min

    हरेक व्यवाहार र कामहरुको परिणम छ।किनकि मानिसले जे छर्छ  त्यहि कुराको कटनी गर्छ।

  • हाम्रो परमेश्वर जो आफैले भन्नु भएअनुसार कार्य गर्नु हुन्छ । (उत्पति २१: १-८)

    04/07/2025 Duração: 31min

    उहाँले गर्नु हुने काममा सधै धर्यता चाहानु हुन्छ 

  • हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग ६ :प्रकाश:६:१२-१७

    02/07/2025 Duração: 25min

      तपाईको जिवनमा सबैभन्दा ठुलो डर के हो? के तपाईलाई भोलिको बारेमा चिन्ता र डर छ?

  • हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग ५ :प्रकाश:६:९-११

    26/06/2025 Duração: 19min

    युहन्नाले परमेश्वरको बेदि मुन्तिर प्राणहरु देख्नुहुन्छ,तर उनीहरुको शरीर चहि काहाँ छन ? त्यो प्राणहरु कसका हुन?

  • हेर माहासंकष्ट को समय अाईरहेछ।भाग ४ :प्रकाश:६७-८

    20/06/2025 Duração: 12min

    पहेलो घोडा र त्समाथी बस्नेको नाम मृत्यु थियो। पहेलो घोडा के हो?

  • हेर माहासंकष्ट को समय अाईरहेछ।भाग :३प्रकाश:६:५-६

    10/06/2025 Duração: 17min

    कालो घोडा र त्सले ल्याउने परमेश्चरको क्रोध,के हुन सक्ला?

  • हेर माहासंकष्ट को समय अाईरहेछ।भाग :२प्रकाश:६:३-४

    30/05/2025 Duração: 18min

    रातो घोडा अनि त्समाथी बस्नेलाई लडाई गर्ने अधिकार  दिइयो।

  • आत्माको बतासमा उड्ने मन ( यसैया ४०;३१)

    28/05/2025 Duração: 25min

    परमप्रभुको बाटो हेर र नयाँ बल पाउँ

  • हन्नाको झै ह्रदय बोकेर प्रार्थनामा प्रभूको नजिक जानुहोस ( १- शमुएल १:१-११)

    23/05/2025 Duração: 40min

    टुटेको ह्रदय लिई  आउनेहरुको प्रार्थना परमप्रभूले सधै सुन्नु हुन्छ ।

  • हेर माहासंकष्ट को समय अाईरहेछ। परिचय भाग :१ प्रकाश:६:१-२

    20/05/2025 Duração: 24min

     सेतो घोडा के धोका र झुटको प्रमाण हुन?

  • अाज तपाई कसको अावाजलाई सुन्दैहुनुहुन्छ? भाग:१

    16/05/2025 Duração: 27min

    यदि हामी परमेश्वरको अावाजलाई सुन्न अनि चिन्न चाहान्छौ भने,हामीले कुन कुराहरु हाम्रो जिवनमा लागु गर्नुपर्ने हुन्छ?

  • अभिषेकको डाहाँ नगर्नुहोस १-समुएल १८:६-९

    14/05/2025 Duração: 19min

    अभिषेकको डाहाँ 

  • छाप मारिएको पुस्तक। भाग:३(प्रकाश:५:७-१४

    28/04/2025 Duração: 23min

    त्यो छाप मारिएको पुस्तक उहाँले खोल्नुभयो।

  • छाप मारिएको पुस्तक। भाग:२(प्रकाश:५:५-६

    25/04/2025 Duração: 20min

    सातवटा सिङ सातवटा अाँखाहरुले के जनाउदछँ?

  • निरासामा आशा (रोमी ४:१८-१९)

    23/04/2025 Duração: 18min

    निरासामा पनि  आशा परमप्रभुमा छ ।

  • छाप मारिएको पुस्तक।

    18/04/2025 Duração: 17min

    छापहरु खोल्न किन कोहि पनि योग्यको पाईएन? युहन्ना किन रुनुभयो?

  • युहन्नाको स्वर्गिय यात्रा भाग:३

    08/04/2025 Duração: 18min

    उहाँ पापै नजान्नुहुने पबित्र र महान हुनुहुन्थीयो त्यसैले उहाँ पबित्र,पबित्र पबित्र हुनुहुन्छ।

  • युहन्नाको स्वर्गिय यात्रा भाग:२

    03/04/2025 Duração: 23min

      युहन्नाले स्वर्गिय दर्शानमा देखेका  ति चौबीस प्राचीनहरु को हुन?र सून को मुकुटले के दर्शउदछ?

  • यूहन्नाको स्वर्गिय यात्रा । भाग १

    20/03/2025 Duração: 19min

    के साच्चै मानिसहरुले दाबी गरेजस्तै उनीहरु स्वर्ग देखेर अाएका छन त? के यि सबै दाबीहरु साचो हुन त?

  • परमेश्वरसंगको घनिष्ट समबन्ध।

    03/03/2025 Duração: 23min

     कताई तपाई पनि संगति देखि टाडाँ हुनुभएको छ कि?अाज तपाईलाई परमेश्वरसंग घनिष्ट समबन्ध राख्नदेखि कुन कुराले रोकिराखेको छ? तपाईलाई कुन कुराले बाधा तुल्याईरहेको छ ?

página 3 de 30