Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 248:11:48
  • Mais informações

Informações:

Sinopse

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episódios

  • अन्तिम सम्म बिश्वासनीय। उत्पति:२५:७-११

    12/09/2025 Duração: 27min

     अाज मान्छले दाहसंस्कारमा जानुपर्थो भने,उनीहरुले तपाईको जिवनको बारेमा कस्तो गवहाई दिनसक्छन?

  • सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :९:१-अथाह कुण्ड के हो?

    11/09/2025 Duração: 35min

    अथाह कु्ण्ड के हो? पत्रुसले बताउन चाहानुएको त्यो कैदमा भएका स्वर्गदुतहरु को हुन? 

  • सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :९:१-लुसीफरको पतनका कारणहरु।

    03/09/2025 Duração: 38min

    शैतानका पतन हुनुको मुख्य के कारणहरु हुन सक्ला? युहन्नाले देखेका दर्शन अनुसार स्वर्गबाट खसीरहेको तारा के थियो?

  • उहाँलाई भन्नुहोस (मति २०:२९-३४)

    01/09/2025 Duração: 50min

    उहाँलाई भन्नुहोस 

  • फर्काउ आखाँ येशूमा (उत्पति १९:१२-२६)

    26/08/2025 Duração: 21min

    फर्काउ आखाँ येशूमा 

  • अानन्द निष्ठको मिठो फल।

    25/08/2025 Duração: 28min

    हाम्रो अधिकारको अनउपस्थीतिमा के हाम्रो काम कस्तो देख्छ?कतिपटक हामी बुझ्दैनौ कि साचो अानन्द निष्ठ वा ईमानदारिता बाट मात्र अाउछँ।

  • विस्वासको विरासत ( उत्पति २४:१०-२७)

    21/08/2025 Duração: 29min

     जब हामी विश्वासले परमेश्वरको ईच्छ पछ्याउछौ,तब नै परमेश्वरले हामीलाई अगुवाई गर्नुहुन्छ। र अचम्मको महिमाले प्रबन्ध गर्नुहुने छ।

  • सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:१०-१३

    20/08/2025 Duração: 20min

    त्यस्रो र  चौथो  तुरही फुकिन्छ।यि तुरहीहरु वाट हामीलाई के सिकाऊन खोज्दैहुनुहुन्छ?

  • सातवटा तुराहीहरु फुकिन्छ। प्रकाश :८:६

    13/08/2025 Duração: 29min

    सातवटा तुरहीहरु मध्य पहिलो अनि दोस्रो  तुरहीलाई हेरौ ।यसको अर्थ के हो ?

  • करारको सन्दुक ( प्रस्तान २५:१०-२२)

    11/08/2025 Duração: 18min

    पुरानो करारको सन्दुक, नयाँ करारको के मा रुपान्तरण भयो ?

  • भोलिको लागी आज जिउनुहोस ( उत्पति २४:१-९)

    06/08/2025 Duração: 32min

    असल र गाह्रो निर्णय बनाउनको लागि कसरी जिवन ब्यवसस्थापन गर्न सक्छौ?

  • सातौ छाप खोलिन्छ। प्रकाश :८:१-५

    05/08/2025 Duração: 30min

    स्वर्गममा १/२ अादा घण्टा को निम्ती चकमन्न वा शान्त किन हुन्छ?के स्वर्ग शान्त रहने ठाउँ हो?

  • स्वर्गमा असंख्य भिडहरु।

    01/08/2025 Duração: 28min

      स्वर्गमा ति असंख्य भिडहरु कसका हुन? र उनिहरु काहाँ बाट अाएका हुन?

  • अन्न्त प्रतिज्ञाहरुको अाशा।

    31/07/2025 Duração: 34min

    के साच्चै हामी मृत्युको समयमा अाशा पाऊन सक्छौ?के प्रभुको प्रतिज्ञा यो जिवनको लागि मात्र हो?

  • हाम्रो परमेश्वर जो हामीलाई देख्नुहुन्छ।

    25/07/2025 Duração: 32min

    के परमेश्वर हाम्रो जिवनमा जाँच ल्याउनुहुन्छ?यदि जाँच ल्याउनुहुन्छ भने किन र केका लागि ल्याउनुहुन्छ?

  • परमेश्वरको राज्य (मति ६:३३)

    23/07/2025 Duração: 24min

    येशू प्रभुलाई देख्नेले परमेश्वरको राज्यलाई  देख्छ ।

  • १,४४,००० इस्राइलीहरुमाथि छाप भाग२ ( प्रकाश:७:१-८)

    22/07/2025 Duração: 22min

    उनिहरुको निधारहरुमा के छाप लगाईन्छ? त्यो छाप किन लगाईयो?

  • ठेस खुवाउने स्वभावबाट अलग हुनुहोस (मति १८:६-१४)

    21/07/2025 Duração: 54min

    ठेस खुवाउन बाट आउुलाई जोगाई राख्नु बुद्दिमान हुनू हो ।

  • १,४४,००० इस्राइलीहरुमाथि छाप भाग:१( प्रकाश:७:१-८)

    11/07/2025 Duração: 21min

    संकष्टको समयमा विशेषरुपमा केहि मानिसहरु वचाईनेछन,उनीहरु को हुन र किन वचाईने छन? 

  • अनगन्ति क्षमाको सामर्थ्य (मति १८;२१-२२)

    09/07/2025 Duração: 58min

    अनगन्ति क्षमा केवल येशूमा 

página 2 de 30