Informações:
Sinopse
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episódios
-
Australia Weather Update: Friday, 5 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: शुक्रवार, ५ ज्यानुअरी २०२४
04/01/2024 Duração: 01minAustralian weather update in Nepali for Thursday, 4 January 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, ५ ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Thursday, 4 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ४ ज्यानुअरी २०२४
04/01/2024 Duração: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Thursday, 4 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: बिहीवार, ४ ज्यानुअरी २०२४
03/01/2024 Duração: 02minAustralian weather update in Nepali for Thursday, 4 January 2024. - अस्ट्रेलियाका प्रमुख सहरहरूमा भोलि बिहीवार, ४ ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Wednesday, 3 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३ ज्यानुअरी २०२४
03/01/2024 Duração: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Enjoy the beach - but stay safe - समुद्र तटको आनन्द लिनुहोस् - तर सुरक्षित भएर
03/01/2024 Duração: 10minAs Australia braces for an increasingly hot summer, there are concerns about ongoing drowning deaths. According to Royal Lifesaving Australia's Fatal Drowning Toll, there have already been 21 deaths recorded since December 1, and now swim safety experts share their tips for staying safe in the water. - अस्ट्रेलियामा गर्मी बढ्दै जाँदा, डुबेर हुने मृत्युहरूलाई लिएर चिन्ता पनि बढ्दै गएको छ। रोयल लाइफसेभिङ अस्ट्रेलियाका अनुसार डिसेम्बर एक देखि पछिल्लो तथ्याङ्क आउँदाको समयसम्ममा २१ जनाको डुबेर मृत्यु भइसकेको छ, जसले गर्दा सुरक्षा विशेषज्ञहरूले पानीमा सुरक्षित रहन सुझावहरू दिएका छन्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
02/01/2024 Duração: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - पानीमा कसरी सुरक्षित रहनेदेखि आफ्नो दक्षता अनुसारको काम कसरी पाउने भन्ने बारे तालिम, अनि ल्होसारका कार्यक्रम - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन् सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
'Year of the Eagle': Melbourne's Gurung community celebrates Tamu Lhosar - 'जिजुबाजेहरूले सुरु गरेको परम्परा नातिनातिनाले बिर्सनु भएन': मेलबर्नमा मनाइयो तमु ल्होसार
02/01/2024 Duração: 16minTamu Lhosar is celebrated by the Gurung community annually on 15 Poush according to the Nepali calendar. Marking the beginning of the year of the eagle, Melbourne's Gurung community celebrated Lhosar on Sunday, 31 December 2023 at an event organised by Tamu Samaj Victoria in Estonian House, Brunswick. Participants spoke to SBS Nepali about the importance of this day, and how the Nepali-speaking second generation in Australia in learning to carry the tradition forward. - हरेक वर्ष झैँ यसपालि पनि पुष १५ मा गुरुङ समुदायले तमु ल्होसार मनाउँदै नयाँ वर्गमा प्रवेश गरेका छन्। गत सालको बिरालो बर्गलाई पछाडि छाड्दै, गरुड वर्गको स्वागत गरेको गुरुङ समुदायले यस दिनलाई आफ्नो नयाँ वर्षको रूपमा पनि लिने गरेको छ। आइतवार, ३१ डिसेम्बर सन् २०२३ मा मेलबर्नको ब्रन्सविकस्थित एस्टोनियन हाउसमा तमु समाज भिक्टोरियाको आयोजनामा भएको तमु ल्होसारको कार्यक्रममा उपस्थित सदस्यहरूले ल्होसारको महत्त्वका साथसाथै विदेशी भूमिमा नेपाली संस्कृतिलाई मान्यता दिँदाको आ-आफ्नो अनुभव एसबीएस नेपालीसँग बाँडेका छन्।
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
02/01/2024 Duração: 08minHeavy rain in southeast Queensland and northern New South Wales could lead to life-threatening flash floods. A tsunami warning issued for Japan's western coast has been downgraded. Israel cuts back on troop numbers in its ground war in Gaza. And in tennis, Alex de Minaur achieves victory against Taylor Fritz in the United Cup. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - दक्षिण पूर्वी क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सका भारी वर्षा जारी छँदा बासिन्दाहरूलाई सडकमा नउत्रन र डुङ्गाको प्रयोग नगर्न आग्रह गरिएको छ। जापानमा गएको सात दशमलव छ रेक्टरको भूकम्प पछि देशको पश्चिमी तटमा सुनामीको सम्भाव्य जोखिमबाट सावधान रहन बताइएको छ। खेलकुदमा, आफ्ना अमेरिकी प्रतिस्पर्धी माथि जित हासिल गर्दै अस्ट्रेलियन टोली पर्थमा जारी टेनिसको युनाइटेड कपको क्वार्टर फाइनलमा पुगेका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
Inquiry committee formed in BalKumari Incident and Cricketer Sandeep Lamichhane convicted by court - बालकुमारी घटनामा छानबिन समिति गठन र क्रिकेटर सन्दीप लामिछाने अदालतबाट दोषी ठहर: गत सात दिन नेपालमा
02/01/2024 Duração: 09minJournalist Sabin Dhamala has scrutinized the headlines in Nepali news over the last seven days, from the tragic dispute over the Korean language test that led to two deaths to the court's conviction of cricketer Sandeep Lamichhane. - कोरियाली भाषा परीक्षालाई लिएर भएको विवादमा दुई जनाको ज्यान गएको देखि नेपालमा देखिएको आर्थिक सुस्तता र क्रिकेटर सन्दीप लामिछाने अदालतबाट दोषि ठहर भएको बिषयसम्म नेपालमा गत सात दिनमा समाचारमा हेडलाइन बनेका विषयहरूमा नेपालबाट पत्रकार सविन धमलाले विश्लेषण गरेका छन्।
-
Here's how Australian housing market performed last year and what you can expect in 2024 - सन् २०२४ मा अस्ट्रेलियामा घरजग्गा बजारको अवस्था कस्तो रहला?
02/01/2024 Duração: 03minA surprisingly strong year for the Australian housing market has ended on a weaker note, with performance varied across different regions and cities. - सन् २०२३ को सुरुवातमा अस्ट्रेलियाको घरजग्गा बजार केही सुखद देखिएता पनि अन्त्य तिर भने केही कमजोर बनेको विश्लेषकहरूले बताएका छन्। रिजर्भ बैंकको ब्याजदर वृद्धि, बढ्दो महँगी अनि सामान्य मानिसको घर खरिद गर्न सक्ने क्षमता कमजोर बन्दै जानु जस्ता कुराले यस नयाँ वर्षको सुरुवात पनि त्यति सुखद नहुने विश्लेषण गरिएको छ। तर रिजर्भ बैंकले 'रेट कट' सुरु गरेपछि भने वर्षको अन्त्यमा बजार केही सुधार हुन सक्ने बताइएको छ।
-
Australia Weather Update: Wednesday, 3 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, ३ ज्यानुअरी २०२४
02/01/2024 Duração: 02minAustralian weather update in Nepali for Wednesday, 3 January 2024. - अस्ट्रेलियाका प्रमुख सहरहरूमा भोलि बुधवार, ३ ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Tuesday, 2 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २ ज्यानुअरी २०२४
02/01/2024 Duração: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 2 January 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, २ ज्यानुअरी २०२४
01/01/2024 Duração: 01minAustralian weather update in Nepali for Tuesday, 2 January 2024. - अस्ट्रेलियाका प्रमुख सहरहरूमा भोलि मङ्गलवार, २ ज्यानुअरीको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 1 January 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १ ज्यानुअरी २०२४
01/01/2024 Duração: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
2023 has been a year of conflict, confrontation and conflagration - सन् २०२३ः द्वन्द्व र जलवायु परिवर्तनले असर पारेको वर्ष
01/01/2024 Duração: 05minWar and conflict has dominated the news this year, while the chances of climate change becoming an existential threat for the human race seem to have increased. There have been moments of pomp and ceremony with a royal coronation; but tragedy and disaster have never been far from the headlines. We look back at a turbulent year. - अन्तर्राष्ट्रिय मनमुटाब, द्वन्द्व अनि जलवायु परिवर्तनलाई लिएर चिन्तित विश्व - सन् २०२३ मा विश्वका विभिन्न कुनामा भएका उतार चढावले मानिसहरूको ध्यान खिच्न सफल भयो। इजरेल र हमासबिचको द्वन्द्वदेखि, बेलायतमा चार्ल्स तृतीयाको राज्याभिषेकसम्म - विश्व परिदृश्यमा चर्चामा रहेका घटनाबारे एसबीएस नेपालीबाट सुन्नुहोस्।
-
New laws force employers to take responsibility for preventing sexual harassment. - कार्यस्थलमा हुने यौन शोषण रोक्ने जिम्मेवारी अब रोजगारदाताकै हुने
29/12/2023 Duração: 05minNew laws that force employers to take responsibility for preventing sexual harassment have come into force in Australian workplaces. They now give the Human Rights Commission the power to investigate if companies and employers are taking proactive steps to make workplaces safer. - एक नयाँ कानून अनुसार अस्ट्रेलियाका कार्यस्थलहरूमा यौनजन्य उत्पीडन तथा दुर्व्यवहारका घटनाहरू हुनबाट रोक्ने जिम्मेवारी रोजगारदाताहरूको हुने भएको छ। कम्पनी तथा रोजगारदाताहरूले कार्यस्थललाई सुरक्षित बनाउनका लागि पर्याप्त कदम चालेका छन् कि छैनन् भनेर अनुसन्धान गर्ने अधिकार मानव अधिकार आयोग अर्थात् 'ह्युमन राइट्स कमिसन'सँग हुने उक्त कानूनले जनाउँछ।
-
Australia Weather Update: Saturday, 30 December and Sunday, 31 December 2023 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, ३० डिसेम्बर र आइतवार, ३१ डिसेम्बर २०२३
29/12/2023 Duração: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 29 December 2023 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २९ डिसेम्बर २०२३
29/12/2023 Duração: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
International Nepali Topi Day: Inspiring Nepalis worldwide to embrace national headwear - अन्तराष्ट्रिय नेपाली टोपी दिवस: ढाका टोपी सिरैमा ढलक्क ढल्कियो...
29/12/2023 Duração: 15minOn January 1, Nepalis not only celebrate the new year but also commemorate the day as International Nepali Topi Day. Shankar Banjade, one of the campaigners talked to SBS Nepali about the concept behind initiating this campaign. He emphasises that donning this traditional headgear for even a day reminds Nepalis of its significance as an integral part of their society and national identity. - ज्यानुअरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिन्छ। नेपाली पहिरन र त्यसमा पनि टोपीलाई राष्ट्रिय पहिचानका रूपमा विश्वमा स्थापित गर्ने उद्देश्यले यो अभियानको थालनी भएको अभियानकर्ता शंकर बन्जाडेले बताए। ११ औँ संस्करणसम्म आइपुग्दा विश्वभर छरिएर रहेका नेपालीहरूले यस दिवसमा सामाजिक सञ्जालमा नेपाली टोपी सहितको तस्बिर राख्ने क्रम बाक्लिएको देख्दा खुसी लाग्ने उनको भनाइ छ। नाम चाहिँ नेपाली टोपी दिवस, मनाउने चाहिँ किन अङ्ग्रेजी मिति अनुसार? बन्जाडे भन्छन् संसारभर छरिएर बसेका नेपालीहरूलाई पनि यो अभियानमा समेट्न सकियोस् भन्ने उद्देश्य हो। शंकर बन्जाडेसँग गरिएको पूरा कुराकानी सुन्नुहोस्।
-
Australia: Looking back at the major political events of 2023 - अस्ट्रेलिया: सन् २०२३ लाई फर्केर हेर्दा
29/12/2023 Duração: 06minThe results of the Indigenous Voices to Parliament referendum became major political news in Australia in 2023. An overwhelming majority of voters rejected a referendum that called for the establishment of an Indigenous advisory body. In addition to this, what other popular subjects made headlines in Australia this year? - इन्डिजिनियस भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहको नतिजा सन् २०२३ मा अस्ट्रेलियाको प्रमुख राजनीतिक समाचार बन्न पुग्यो।आदिवासी सल्लाहकार निकायको निर्माणको लागि आह्वान गरिएको जनमत सङ्ग्रहको विपक्षमा ठुलो सङ्ख्यामा मत खसेको थियो। यस लगायत यो वर्ष अस्ट्रेलियामा सबैको ध्यानाकर्षण गर्न सफल विषयहरू के-के हुन्?