Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 108:53:16
  • Mais informações

Informações:

Sinopse

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episódios

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहिवार, २ अक्टोबर २०२५

    02/10/2025 Duração: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Thursday, 2 October 2025 in Nepali language - बिहीवार, २ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    01/10/2025 Duração: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १ अक्टोबर २०२५

    01/10/2025 Duração: 06min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • नेपालमा ‘कहिल्यै नचढिएको’ हिमाल आरोहण गर्न लागिपरेका अस्ट्रेलियन आमाछोरी

    30/09/2025 Duração: 11min

    नेपालमा रहेको एउटा ‘भर्जिन पीक’ वा कहिल्यै नचढिएको भनिएको एक हिमाल चढ्ने उद्देश्यका साथ, अस्ट्रेलियाका आमाछोरीद्वय, सुकी सदर्न र क्लडिया सदर्न हाल नेपालमा छन्। यी आमा-छोरीले आरोहण गर्न खोजेको हिमाल ६ हजार मिटरभन्दा अग्लो रहेको र हाल कुनै ”आधिकारिक नाम नदिइएको” हिमाल रहेको सुकीले बताएकी छिन्। यदि सबै कुरा योजना अनुसार पुरा भएको खण्डमा उक्त हिमालको नामकरण नै “आमा-छोरी” गराउने प्रयास आफूहरूको उनीहरूले बताएका छन्। यसै विषयमा केही समय अगि, सुकी सदर्न र क्लडिया सदर्न अस्ट्रेलियामा नै रहेको बेला उनीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • ‘द्वन्द्वमा हेरचाह’: गाजामा आफ्नो ज्यान जोखिममा राखेर सेवा दिइरहेका अस्ट्रेलियन नर्सको अनुभव

    30/09/2025 Duração: 10min

    गाजामा आवश्यक चिकित्सा आपूर्ति र इन्धनको अभावमा अस्पतालहरू बन्द हुने अवस्थामा रहेको बताइँदै गर्दा, मेलबर्न निवासी ४१ बर्सिया एक नर्सले गाजामा रहेको एक अस्पतालमा इमरजेन्सी नर्सका रूपमा द्वन्द्वका फसेका मानिसहरूको हेरचाह गरिरहेका छन्।

  • बुधवार, १७ सेप्टेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    30/09/2025 Duração: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • बुधवार, १ अक्टोवरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    30/09/2025 Duração: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Krishna Hamal’s Australian Story (Episode 2): ‘If I had run in the election, I would've won easily!’ - कृष्ण हमालको अस्ट्रेलियन कथा (भाग २): ‘मैलै इलेक्सन लड्या भए सजिलै जित्थेँ नि होला!’

    30/09/2025 Duração: 16min

    Welcome to the ‘Krishna Hamal’s Australian Story’ podcast series, where we journey through the remarkable life of Krishna Hamal—an economist, mentor, and community leader. In the first episode, Hamal took us back to 1979, sharing how a scholarship led him from Nepal to the regional city of Armidale, New South Wales. In this second episode, he recounts searching for Nepali taste back in the 90s and building wider community connections. Tune in as Krishna Hamal shares his tips on how migrants can make their “life” easier in Australia, along with the importance of understanding the local laws down under. - हाल क्यानबेरामा बसोबास गर्दै आइरहेका अर्थशास्त्री डाक्टर कृष्ण हमाल पहिलो पटक सन् १९७९ अगस्ट महिनामा आर्माडेलमा छात्रवृत्तिमा पढ्न आएका थिए। पढाई सक्काएर नेपाल फर्किएपछि क्यानडा हुँदै अस्ट्रेलियाको राजधानी क्यान्बरामा सरकारी जागिर खान भने उनी सन् १९९० को दशक आइपुगेका थिए। हमालसँगको कुराकानीको यो दोस्रो भागमा खानपिन, अन्य समुदायका मानिसहरूसँगको सम्बन्ध विस्तारका साथै क्यान्बरा लगायत अस्ट्रेलियाभरका नेपालीहरूले

  • SBS Nepali Australian News Headlines: Tuesday, 30 September 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० सेप्टेम्बर २०२५

    30/09/2025 Duração: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • ‘चिउरै-चिउराको भोज!’: साहित्यकार किशोर पहाडीको दशैं-तिहार अनुभव

    29/09/2025 Duração: 03min

    नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको दशैँ र तिहारको अनुभवका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

  • मंगलवार, ३० सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    29/09/2025 Duração: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • ‘Opportunities have expanded, but so have the challenges’: Dhruba Hari Adhikary on digital media - ‘अवसर विस्तार भएको छ, तर चुनौती पनि थपिएका छन्’: डिजिटल मिडियाबारे वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीको बिश्लेषण

    29/09/2025 Duração: 10min

    Senior Nepali journalist Dhruba Hari Adhikary is currently in Australia, and recently visited the SBS Studios in Sydney. SBS Nepali took this opportunity to speak with Adhikary about his extensive media career, spanning from his early days at Gorkhapatra in the 1970s to his work with the BBC, The New York Times, and Reuters. In this episode, he reflects on Nepal’s shift from print to radio, television, and digital platforms. - बीबीसी, द न्युयर्क टाइम्स, रोयर्टस जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गरेको अनुभवसँगै मिडिया प्रशिक्षकका रूपमा पनि लामो समय बिताएका वरिष्ठ नेपाली पत्रकार ध्रुवहरि अधिकारी हाल अस्ट्रेलिया भ्रमणमा छन्। सिड्नी स्थित् आटामनमा रहेको एसबीएसको स्टुडियो आएका बेला उनले रेडियो, टेलिभिजन र डिजिटल मिडियाको आगमनसँगै मिडियाका अवसर र चुनौतीहरूका बारेमा एसबीएस नेपालीसँग चर्चा गरेका थिए।

  • How do you legally change your name in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: कानूनी रूपमा आफ्नो नाम कसरी परिवर्तन गर्ने?

    29/09/2025 Duração: 08min

    Choosing to legally change your name is a significant life decision that reflects your personal circumstances. Each year, tens of thousands of Australians lodge an application through the Registry of Births, Deaths & Marriages. If you’re considering a change of name, this episode takes you through the process. - प्रत्येक वर्ष, दसौँ हजार अस्ट्रेलियनहरूले आफ्नो नाम परिवर्तनका लागि निवेदन दिने गर्छन। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा कानूनी रूपमा आफ्नो नाम कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौँ।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २९ सेप्टेम्बर २०२५

    29/09/2025 Duração: 06min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Monday, 29 September 2025 in Nepali language - सोमवार, २९ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    28/09/2025 Duração: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Australian weather update for Sunday, 28 September 2025 in Nepali language - आइतवार, २८ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    27/09/2025 Duração: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • ‘Create your own content, mate!': Nepali photojournalists concerned over unauthorised use of their work - ‘आफ्नै कन्टेन्ट बनाऊ न, यार!’: नेपाली फोटो पत्रकारहरूको गुनासो, आफ्नो कामको अनधिकृत प्रयोग

    27/09/2025 Duração: 12min

    With the rise of social media, Nepali photojournalists say their work is often stolen, edited or shared without proper credit. Following recent Gen Z protests in Nepal, photojournalist Skanda Gautam raised these concerns on social media. Our Nepal correspondent Girish Subedi spoke with Gautam, along with Barsha Shah and Umesh Basnet, who share similar challenges while working behind the lens. - सोसल मिडियाको प्रयोग बढ्दै जाँदा डिजिटल सिर्जनाहरूको अनधिकृत प्रयोगको समस्या नेपालमा पनि बढिरहेको छ। योसँगै फोटो पत्रकार लगायतका स्रष्टाहरू यसको मारमा परिरहेका छन्। बारम्बार आफ्नो कामको चोरी हुने गरेको गुनासो उनीहरू रहेको छ र जेन जी आन्दोलनका क्रममा यो कुरालाई सोसल मिडियाबाट नै फोटो पत्रकार स्कन्द गौतम लगायत केहीले फेरी उठाएका थिए। यसरी नै आफूहरूको काम बिना पूर्व जानकारी वा स्वीकृति तोडमोड गरेर वा उपयुक्त क्रेडिट नै नदिई प्रयोग भएको अनुभव वर्षा शाह तथा उमेश बस्नेतको पनि छ। गौतम, शाह र बस्नेतसँग यसै सन्दर्भमा हाम्रा नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • शनिवार, २७ सेप्टेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    26/09/2025 Duração: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ सेप्टेम्बर २०२५

    26/09/2025 Duração: 04min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • संयुक्त राष्ट्र सङ्घको महासभामा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन

    25/09/2025 Duração: 07min

    अमेरिकाको न्यू योर्कमा जारी संयुक्त राष्ट्रसङ्घीय महासभामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्बोधनले धेरैको ध्यान खिचेको छ। उनले आप्रवासनको सन्दर्भमा केही देशहरुको आलोचना गर्दै, जलवायु परिवर्तन वास्तविक नरहेको भनाइ राखेका छन्। त्यस्तै, युद्धहरु रोक्नका लागि पर्याप्त कदम नउठाएको भन्दै उनले राष्ट्र सङ्घको कडा आलोचना गरे। एक रिपोर्ट।

página 13 de 44