Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
प्रभुको राज्य गहुँ र सामा जस्तै देखिने छन । ( मति १३ २४-३०)
06/01/2025 Duração: 51minउहाँले बिस्वासीको लागि स्वर्गको राज्य गहुँ अनि सामा जस्तै राख्नु भएको छ बिस्वस गर्नेहरुको लागि प्रवेस छ ।
-
महिमाको राजा येशू हुनु हुन्छ । भजन २४: १-६
06/01/2025 Duração: 37minबिस्वासिको हर्दयभित्र महिमाको राजा येशू प्रभु वास गर्नु भएको छ ।
-
फल फलाउने विश्वासी बनौ।
03/01/2025 Duração: 54minतपाई कस्तो जमिनमा रोपिएको बिऊ हुनुहुन्छ? के ढुङ्गेनि जमिनमा कि बाटोको किनारमा वा असल जमिनमा ?
-
-
-
सत्यताको परिवर्तनको जिवन जिउनु।
18/12/2024 Duração: 42minबाहिरी परिवर्तन र सुन्दरतामा होईन, तर भित्री ह्रदयदेखिको परिवर्तन र सत्यताको जिवन जिउनुहोस।
-
पवित्र विवाहले कसरी परमेश्वर र मण्डली प्रतिको रहस्यमय प्रेमलाई दर्शउदँछ?
17/12/2024 Duração: 27minपत्नीहरुले कसरी अाफुलाई पतिको अधिन्तामा सुम्पने?
-
गोठालो भेडाको सुरक्षा गर्ने सहायक हो (भ.स २३;-५-६)
16/12/2024 Duração: 42minपरमप्रभूले हामीलाई भेडा झै वास्ता गर्नु हुन्छ ।
-
तपाई जगउने व्यक्ति वन्नुहोस।
13/12/2024 Duração: 52minअात्मिक रुपमा लडेको विश्वासीलाई उठाउने व्यक्ति हुनुहुन्छ कि लडाउने ? अाज तपाई कस्तो किसीमको विश्वासी बन्दै हुनुहुन्छ ? होशियार।
-
पबित्र विवाहको परिभाषा। भाग:३
12/12/2024 Duração: 23minविश्वसीहरुले किन अनविश्वसीहरुलाई विवाह गर्देनन?किन विश्वसीहरु अरु धर्महरु भन्द भिन्नै हुन चाहान्छन?
-
घमण्डले मानिसलाई दोषी ठहराउछँ । मरति १२;३८-४२
09/12/2024 Duração: 50minमानिसको घमण्ड प्रभुको अगाडी पटन हुने बाटो जस्टै हो जसले अघि जानबाट रोक्दछ ।
-
पुरानो साँप दियाबलस ( प्रकास १२;९)
09/12/2024 Duração: 16minबाईबल भित्र भएका जनावरहरुमा सर्पको स्भावबाट हामीले प्रभुको कस्तो योजाना बुझ्न सकिन्छ ?
-
परमप्रभु असल गोठालो:भाग-२
06/12/2024 Duração: 41minके तपाई पनि अाज गोठालो को स्वर सुनेर पनि वेवास्ता गरिरहुनबएको छ कि?के तपाई अाज उहाँ देखि भागेर सुरक्षित हुनुहुन्छ?
-
पबित्र विवाहको परिभाषा। भाग:२
04/12/2024 Duração: 28minविवाह को उद्देश्य के हो? के विवाह एकलोपन र यौन चाहाना पुरा गर्नु मात्र हो? पवित्र बाइबाल ले विवाहको वारेमा के भन्छ?
-
तपाईको ह्रदयको ढुकुटीवाट असल बोली र वचन निसकोस
03/12/2024 Duração: 44minके तपाईको रुखो बोली वचनको कारण कुनै भाई वा वहिनी निराश हुनुहुन्छ कि? तपाई को ह्रदयको ढुकुटीवाट कस्तो प्रकारको शब्दहरु निसकीरहेका छन ?
-
पबित्र विवाहको परिभाषा। भाग:१
27/11/2024 Duração: 25minबाईबालमा विवाह भएको काहाँ देखिन्छ? के विवाह परमेश्वरको योजना हो? अाज मानिसले विवाहलाई कसरी हेरिरहेका छन?
-
परमप्रभु मेरो गोठालो ?
25/11/2024 Duração: 33minजसरी एउटा पास्टर वा अगुवाहरु गोठलो हुन भने उनिहरुको विश्वसी प्रति को भुमिका कस्तो हुनुपर्छ?हक चलाउने कि प्रेम देखाउने? र मण्डलीमा विस्वसीहरुको भुमिका के हो?
-
दुईटा खराबी मबाट हटाईदिनुहोस् (हितोपदेस ३०;७-९)
22/11/2024 Duração: 36minमलाई गरिबि नदिनुहोस् न धन सम्पति नै मलाई मेरो निम्ति ठहराइएको भोजन दिनुहोस्
-
हाम्रो सेवाले कसको महिमा भईरहेको छ ?मानिस कि परमेश्वर? भाग:३
21/11/2024 Duração: 31minप्रिय मित्रहरु तपाईको प्राण अाजनै उहाँले लिनुभयो भने? के तपाईको परिश्रामवाट को कमाई र धन सम्पति तपाईसंगै लिएर जान सक्नुहुन्छ?तपाईको मृत्युपछि त्यो धन सम्पति कसको होला?