Shanti Timilai

  • Autor: Vários
  • Narrador: Vários
  • Editora: Podcast
  • Duração: 248:11:48
  • Mais informações

Informações:

Sinopse

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episódios

  • अन्नत को सुरक्षा ( Part 2 of 2)

    02/01/2018 Duração: 26min

    के तपाईलाई थाहँा छ तपाई संगा मुत्ति छ कि छैन? र मुत्ति पाएपछि मुत्ति गुमाउन सम्भव छ कि? अाज यि प्रशनहरुको उत्तर हामी संगै सुन्नुहोला र अध्धयनन गर्नुहोला ।

  • अात्मिक र शरिरीक अाशाहरु को भिन्नता ।

    29/12/2017 Duração: 26min

    के तपाई एउटा बिशवासी ब्यत्ति हुनुहुन्छ अथवा के तपाई येशु खि्ष्टलाई बिशवस नगारेको ब्यत्ति हुनुहुन्छ? तपाईले धेरै कुराहरुको प्राप्ति को निम्ती अाशा राख्नुहुन्छ होला जस्तै प्रशस्तै, धन सम्पति को निम्ती, उच्च शिक्षा हासील को निम्ती अादि । तर येशु खि्ष्टमा अाशा राखेमा कस्तो प्रकारको अाशा पाईन्छ त ? अाज हामी संगै यि प्रसनहरुको उत्तर खोज्दै अध्धयन गर्नुहोला ।

  • राजा अाउदैहुनुहुन्छ ।

    22/12/2017 Duração: 33min

    हाम्रो शन्ती तिमीलाई पोडकाष्ट को परिवार बाट याहँाहरुलाई ख्रिष्टमासको शुभकामना । र येशु ख्रिष्ट किन जन्मनुभयो र उहँाको जन्मले मानिसहरुको जिवनमा कस्तो किसीमको भिन्नता ल्याएको छ ? आज यि प्रशन र विषयहरु लाई लिएर हामी संगै अध्धयन गर्नुहोला ।

  • अन्नत को सुरक्षा ( Part 1 of 2 )

    19/12/2017 Duração: 28min

    के तपाईलाई थाहँा छ तपाई संगा मुत्ति छ कि छैन? अथवा के मुत्ति पाएपछि मुत्ति गुमने समभब छ होला ? अाज यि प्रशनहरुको उत्तर हामी संगै, सुन्नुहोला र अध्धयन गर्नुहोला ।

  • पशाचताप किन गर्नुपछॆ ?

    15/12/2017 Duração: 34min

    के तपाई स्वगॊ को राज्यमा जान तयारी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कसरी तयारी गर्नुभयो ? र पशाचतापले हामीलाई तयारी गनॆमा कुन भुमिका खेल्दछ ? अाउनुहोस अाज हामी यि प्रशनहरुको उत्तर परमेशवरको जिवित वचन बाट खोज्नेछौ र सुन्नेछौ।

  • धर्मी ठहराउने विश्‍वास के हो ?

    12/12/2017 Duração: 26min

    के तपाईँ धर्मी हुनुहुन्छ ? के तपाईले मुक्‍ति पाउनुभएको छ? यदि छ भने कसरी तपाई धर्मी ठहरिनुभयो वा कसरी तपाईले मुक्‍ति पाउनुभयो, आज को पोड़काष्ट मा हामी संगै यि प्रशन र विषयहरु को वारैमा अध्यन गरौं।

  • सतावाट को समयमा हाम्रो प्रतिक्रीय

    08/12/2017 Duração: 30min

    के येशु ख्रीष्ट माथी विश्वास गरेमा धन वा स्वस्थ पाउँछौं ? वा विश्वासीहरुलाई सतावट र परिक्षाहरु अाईपर्दैनन् ? र यदि परिक्षा र सतावाटहरु अाईपर्छन् भने हाम्रो प्रतिक्रीय कस्तो हुनुपर्छ? अाज हामी शान्ति तिमीलाई पोड़कास्ट मा यि प्रशनहरु को उत्तर खोज्नेछौं र हामी संग-संगै अध्यान गर्नुहोला।

  • खतना र धार्मिकता ।

    05/12/2017 Duração: 19min

    के अन्यजातीहरु अब्राहामको सन्तान हुन सक्छन ? वा के अब्राहामको सन्तान हुनुमा बिशेष अाशीष छ ? अाज हामी संग संगै यि प्रशनहरुको उत्तर शान्ती तिमीलाई पोडकाष्ठ मा खोजौ ।

  • पश्‍चत्ताप गर्नुहोस् र फर्कनुहोस्

    04/12/2017 Duração: 32min

    बाइबलमा पश्‍चात्ताप गर्नुहोस् र फर्कनुहोस् भनेको के हो? र मानिस के देखी पश्‍चत्ताप गर्नु पर्छ र को तिर फर्कनु पर्छ? आज हामी “शान्ति तिमीलाई” पोड्कास्ट मा यी प्रश्नहरु को बारेमा विचार गर्दैछौं। आझ हामी संग संगै परमेश्‍वरको वचनलाई पढ्नुहोस्।

  • के हामीले येशूलाई मार्‍यौं?

    27/11/2017 Duração: 20min

    कसले येशू ख्रीष्टलाई मार्‍यो? के हामी येशू ख्रीष्टको मृत्युको दोषी छौं? र यदी हामी दोषी छौं भने कसरी हामीले क्षमा पाउन सक्छौं? आज हामीसंग “शान्ती तिमीलाई” पोड्कास्टमा यी प्रशनको उत्तर बाइबलबाट खोझ्नुहोस

  • विश्‍वास,परमेश्‍वरको महिमाको लागि हो

    21/11/2017 Duração: 20min

    के सबै जातीहरु एउटै तरिकाले धर्मी ठहरिन सक्छन कि? के पुरानो करारमा भएको विश्‍वासीहरु र नयाँ करारमा भएको विश्‍वासीहरु फरक-फरक तरिकाले धर्मी ठहरिएर मुित्त पाए? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

  • परमेशवरसंगको सम्बन्ध।

    17/11/2017 Duração: 19min

    परमेशवरसंग समबन्ध राख्न हामीलाई कुन-कुन कुरा को अवशयकता पछॆ? के तपाईमा भएको धन सम्पतीमा कि तपाईको ज्ञान र धेरै शिक्षामा ? यदि तपाई परमेशवर संग समबन्ध राख्न चाहानुहुन्छ भने उपाय के छ आज को प्रबचन ध्यान दिएर सुन्नुहोला साथै आशीषित हुनुहोला।

  • येशू ख्रीष्टको मृत्यु र परमेश्‍वरको महिमा

    12/11/2017 Duração: 28min

    के येशू पापी मानिसको निम्ती मात्र मर्नुभयो कि उहाँ परमेश्‍वरको निम्ती पनि मर्नुभयो? के मुक्तिको िशक्षा मानिसमा केन्द्रीत छ कि परमेश्‍वरमा केन्द्रित छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

  • परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु

    07/11/2017 Duração: 25min

    परमेश्‍वरको उद्देश्‍यमय चिन्हहरु र अचम्मका कामहरु के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नहरुको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

  • परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरु

    03/11/2017 Duração: 25min

    परमेश्वरको उद्देश्यमय चिन्हहरु र अचम्मका कामहरू के थियो, र के वर्तमान कालमा पनि परमेश्‍वरले मानिसको हातद्ववारा अचम्मको काम गर्नुहन्छ? यि प्रश्नको उत्तर हामी सँग्-सँगै आजको “शान्ति तिमीलाई” पोडकास्ट सुनेर खोझ्नुहोस्।

  • मानिस कसरी धर्मी बन्न सक्छ?

    01/11/2017 Duração: 25min

    के मानिस आफनै कामले धर्मी बन्न सक्छ? कुन कुराले हामीलाई परमेश्‍वरको दृष्टीमा धर्मी बनाउँन सक्छ? आज “शान्ति तिमीलाई पोडकास्ट” मा हामी परमेश्‍वरको धर्मिक्ता र मानिसको धर्मिक्ता को बारेमा सिक्दैछौं। आशा छ तपाईँ परमेशवर को वचन सुनेर आशिष पाउनुहुनेछ। आउनुहोस र केही समयको निम्ती परमेशवरको मोठो वचन अध्यान गरौ।

  • पत्रुसको पहिलो प्रवचन: भाग ३

    30/10/2017 Duração: 32min

    पत्रुसले उहाँको आफनै जातीलाई कसरी येशू उनीहरुको मुक्तिदाता हुनुहुन्छ भन्ने प्रमाणीत देखाउनुभयो?। के हामीले पापको बिषयमा नसीिककन्न सुसमचार सुनाउन सकछौं? यि प्रश्‍नको ।उत्तर थाहँा पाउनलाई आजको “शान्ति तिमीलाई” पोडकास्ट सुन्नुहोस।   

  • के कुनै मानिस असल र धर्मी छन ?

    30/10/2017 Duração: 15min

    के यस संसारमा कुनै असल मानिस वा धर्मी मानिस छ ? कि छैन? र हामी कसरी परमेश्‍वरको दृष्ठिमा धर्मी हुन सक्छौं?आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

  • पवित्र आत्माको भरपूरी र अन्य भाषाहरु भनेको के हुन?

    27/10/2017 Duração: 37min

    पवित्र आत्माको भरपूरी भनेको के हो? अन्य भाषाहरु के के हुन्? र तिनीहरु कसरी एक अर्कोसंग सम्बन्धित छन्? के वर्तमान,समयमा पनि अन्य भाषाहरुमा बोल्नु साँच्चै मण्डलीको लागी एउटा सत्य आत्माको वरदान हो कि होईन? आजको “शान्ति तिमीलाई” पोड्कास्ट सुन्नुहोस र हामी संग्-संगै यि प्रश्नहरु को उत्तर खोजौं।

  • सँगती भनेको के हो? एउटा सत्य संगती कसरी गरिन्छ?

    24/10/2017 Duração: 23min

    के सँगती भनेको गित र वचन सुन्ने मात्र हो?  चर्चमा भएको सत्य सँगती भनेको के हो? आज हामीसंग “शान्ती तिमीलाई” पोड्कास्टमायीप्रशनहरुकोउत्तरखोझ्नुहोस्।  

página 26 de 30