Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
उहाँको अावाज लाई कसरी थाहाँ गर्ने ।
09/09/2019 Duração: 19minके उहाँको अावाज मा अन्योलता छ ? हामीले वोल्ने अावाज बाईवल संगा मेल खान्छ ? परमेश्वरको वचन वाट हामी हेर्नेछौ।
-
अात्मिक खिन्नता र बुद्धि ।
06/09/2019 Duração: 22minकिन मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले पिडा दिन्छ ? मानिसलाई धेरै ज्ञ्यान र बुद्धिले फाईदा दिनुपर्ने होईन र ? बाईबल ले ज्ञ्यान र बुद्धि बारे कस्तो शिक्षा र सल्लाह दिन्छ अाउनुहोस हामी परमेश्वर को वचन सुनेर हामी शिक्षा लिनेछौ।
-
परमेश्वर हामीमा कस्तो जिवनको अाशा राख्नुहुन्छ ?
03/09/2019 Duração: 32minके हामीमा ईश्वरिय प्रेम छ ? उहाँले दिनुभएको प्रेम हामीले एक-अर्कलाई दीन सकेकाछौ ? यि प्रश्नहरुको उत्तर चाहनुहुन्छ भने कृपाया हामी संगै अाजको प्रवचन सुन्नुहोला।
-
संसार का सबै बहुमुल्य थोकहरु व्यार्थै-व्यार्थ छन ।
29/08/2019 Duração: 22minके तपाई अाज संसार का बहुमुल्य थोकहरुमा सन्तुष्ट र अान्नद खोज्दैहुनुहन्छ ? तपाईले ति थोकहरु प्राप्त गर्नुभएपछि के तपाईले खोज्नुभएको अान्नद र खुशी पाउनुभएको छ ? पक्कै पनि हामी यो अाशा गर्दछौ कि अाजको प्रवचन सुनेर तपाईहरु अाशीषित बन्नुहुनेछ।
-
ख्रिष्टमा नयाँ स्वभाव ।
27/08/2019 Duração: 39minके हाम्रो नयाँ स्वभाव मु्क्ति मा मात्र सिमित छ ? परमेश्वर हाम्रो जिवन वाट के चाहनुहुन्छ ? यि प्रश्नहरुलाई आज हामी परमेश्वरको वचनवाट सन्दै खोज्नेछौ।
-
परमेश्वरको ह्रदय अनुसारको मानिस ।
29/07/2019 Duração: 27minकिन परमेश्वरले दाऊदलाई नै मेरो ह्दय अनुसारको मानिस भन्न रुचाउनुभयो ? अाज हामी यि प्रश्न को उत्तर पाउनलाई अाज को प्रवचन सन्दै हेर्नेछौ।
-
सेवक झै जिवन जिउनु ।
03/07/2019 Duração: 35minमण्डली मा साचो सेवा को भुमिका के हो ? साचो सेवक मा हुनु पर्ने गुणहरु के -के हुन ? अाज हामी यि प्रश्नहरुलाई लिएर वचन वक्त वाट सन्नेछौ ।
-
किन मोशा ठिक निर्णय लिन सहासिला भए ?
13/05/2019 Duração: 23minकिन हाम्रो जिवनमा ठिक निर्णय लिन खाचो छ ? के तपाईको निर्णय परमेश्वरको निर्णय अनुसार छ? अाज हामी यि प्रश्नहरुको उत्तर परमेश्वरको वचन सुनेर खोज्नेछौ।
-
परमेश्वरमा मिलाप को निम्ती मानिसहरुको कस्तो भुमिका देखिनुपर्छ ?
07/05/2019 Duração: 32minमानिसहरुलाई परमेश्वरमा मिलाप हुनाका निम्ती किन उहाँको रगात र बलिदान मुल्यवान देखिन्छ? अथवा मानिसहरुलाई किन परमेश्वरमा मिलाप हुन अवशेक छ ? अाज हामी यि प्रश्नहरुलाई परमेश्वरको वचन सुन्दै छलफल गर्नेछौ ।
-
परमेश्वरको प्रतिरुप को हुनुहुन्छ ?
14/02/2019 Duração: 42minपरमेश्वरको प्रतिरुप को हुनुहुन्छ ? र किन हामीले उहाँलाई पहिलो स्थान दिनुपर्छ ?अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी परमेश्वरको वचनवाट सुनेर खोज्नेछौ।
-
येशु ख्रिष्ट का सेवक( भाग-२)
25/01/2019 Duração: 20minकुन कुराले येशु ख्रिष्ट का सेवकलाई सफल तुल्याउछ ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के मिसनरी वा प्रचारक?
-
येशु ख्रिष्ट का सेवक भाग-१
24/01/2019 Duração: 17minकुन कुराले येशु ख्रिष्ट का सेवक लाई सफल तुल्याउछ? एउटा गोठालो को सबै भन्द महत्वपुर्ण योग्यता के हो,के मिसनरी वा प्रचारक ?
-
विश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ?
16/01/2019 Duração: 34minविश्वासीहरुको जिवनमा कस्तो प्रकारको प्रार्थना को आवश्यकता छ ? त्यो प्रार्थना कसको निम्ती हुनुपर्दछ ? अाउनुहोस हामी संगै सुन्दै अाज को यि प्रश्नहरुको उत्तर खोज्नेछौ ।
-
किन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ?
11/01/2019 Duração: 20minकिन हामीलाई प्राचीनहरुको अधिन्तामा अाफुलाई सुम्पनुपर्छ ? किन हामी माथि उचालिन सक्दैनौ ? यि प्रश्नहरुको उत्तर थाहँा पाउनलाई कृपया अाज को प्रवचन हामी संगै सुनेर साथ दिनुहोला ।
-
परमेश्वरको वचन व सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ?
28/12/2018 Duração: 24minपरमेश्वरको वचन तथा सुसमाचारले हामीलाई कस्तो प्रकारको अाशा उत्पन्न गर्दछ ? त्यो अाशा हामी काहँा पाऊँन सक्छौ ? यि प्रश्नहरुलाई एकैछिन हामी संगै मिलेर सुन्दै खोज्नेछौ ।
-
ठिक समय ,ठिक मानिस, ठिक बाटो ।
19/12/2018 Duração: 18minके येशु ख्रिष्टको अागामन सम्मै नेपाल भरि रहेका मण्डलीहरु विश्वासयोगय र वलियो भई रहन सक्छ होला ? कसरी वर्तमन समयका मण्डलीहरुले भविष्य का मण्डलीहरुका निम्ती तयारी गर्न सक्छौ? यि प्रश्नहरुका उत्तर हामी अाज को प्रवचन सुन्दै खोज्नेछौ ।
-
सारा संसारभरि पुग्न मण्डली लाई तयार पार्नु।
17/12/2018 Duração: 25minयेरुशलेम मा भएको मण्डली लाई जस्तै परमेश्वरले नेपाल भरि रहेका मण्डली लाई एउटै आज्ञा दिनुहुन्छ, र सबै भन्द पहिला यि आज्ञाहरुलाई हामीले पुरा गर्नु अघि नेपाल भरि रहेका मण्डलीहरुमा के कुराको अवशेकता छ ? यि प्रश्नहरुको जवाफ पाउन हामी अाजको प्रवचन ध्यान दिएर सुन्नेछौ ।
-
ईसाई जिवन का वलिया खम्बाहरु के-के हुन?
13/12/2018 Duração: 24minमुक्ति तथा अन्न्त जिवन का निम्ती हाम्रो विश्वास के कुरामा हुनुपर्छ? विश्वास र प्रेम को जिवन किन जिउनुपर्छ ? यि प्रश्नहरुको जवाफ हामी अाज को प्रवचनवाट सुन्दै सिक्नेछौ ।
-
मण्डली किन वृध्दि हुन सकिरहेको छैन?
07/12/2018 Duração: 21minमण्डली वृध्दि हुनलाई के को खाचो छ ? कसरी सुरु का मण्डलीहरु वृध्दि भए? अाउनुहोस अाज हामी यि प्रश्नहरुलाई लिएर छलफल गर्नेछौ।
-
मुक्ति सबैको निम्ती ( भाग-२)
28/09/2018 Duração: 22minअन्य मानिसहरुलाई प्रेम गर्न हाम्रो निम्ती सहज छ कि छैन ? के मु्क्ति सबैजातिहरुको निम्ती हो ? अाउनुहोस यि प्रश्नहरुको उत्तर हामी संगै सुन्दै खोज्नेछौ ।