Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
परमेश्वरलाई समस्या होईन तर समस्यालाई परमेश्वर देखाउनु होस्
10/08/2022 Duração: 27minधेरै पटक हामी प्रभुलाई हाम्रो जीवनको समस्या देखाउछौ त्यो राम्रो हो तर यदि समस्यालाई नै प्रभु देखाउने हो भने समस्याले प्रभुलाई चिनिन्छ ् र समाधान निस्कनछ ।
-
किन परमप्रभुको नाम ब्यर्थमा लिनु हुदैन ?
08/08/2022 Duração: 31minप्राय विस्वासीहरुले गरिने प्रश्न के (OMG) अो मिई गोड र (PROMISE) को शब्द हामी विस्वासीले प्रयोग गर्न मिल्छ र यस बारे बाईबलले के भन्दछ ?
-
धनी जवान कसरी गरिब भयो ?
05/08/2022 Duração: 22minप्रभुको नजिक आएर धनी हुनु भनेको अन्नत जीवन प्राप्त गर्नु हो तर नष्ट हुने धन माथि भरोसा गरेर होईन मृत्यु पछि संगै लैजाने धन के आज हामीले कमाएका छौ ?
-
पवित्र आत्मा र चङगाईका बरदानहरु
02/08/2022 Duração: 36minके वर्तमान समयमा चङ्गाई र निको पार्ने बरदानहरु छन ? किन मण्डली आज चङगाई र निको पार्ने बरदानको बारेमा अा-अाफ्नै धारणा र तर्कहरु गर्छन ?
-
हाम्रो विश्वास बढाई दिनुहोस
27/07/2022 Duração: 17minहामीले प्रभुसंग धेरै कुराहरु मागेका छौ तर के आज उँहासंग विश्वास बढाई दिनुहोस भनेर मागेका छौ ?
-
लक्षा र योजना भाग-२
25/07/2022 Duração: 36minमण्डली को पास्टर (गोठालो) कि हक चलाउने? शासक कि शिक्षक? विशवसीहरुले गोठालो लाई किन प्रेम र अादर देखाउने?
-
क्रूसमा हाम्रो छुटकारा
19/07/2022 Duração: 35minपरमेशवरले किन क्रुस बोकेको चाहाना गर्नुहुन्छ?वास्तावमा क्रुस भित्र कस्तो रहस्य लुकेको छ?
-
लक्ष्य र योजना
14/07/2022 Duração: 32minके हामीले बनाएको लक्ष्य र योजनाले सफलतातिर डोहोर्याउला ? के लक्ष्य र योजना बनाउन उचित छ ?
-
के हामी ईसाईहरुले (RIP) रिप लेख्नु उचित छ ?
11/07/2022 Duração: 27minरिप (RIP) भनेको के हो? के ईसाईहरुले रिप (RIP) लेख्नु बाईबलिय हो? बाईबल ले यसको बारेमा के भन्छ?
-
साँचो आनन्दको खोजाई केवल येशूमा राख्नुहोस
08/07/2022 Duração: 21minआज मानिसहरु यस संसारमा आनन्दको खोजाईमा आफ्नो लक्ष र जीवनको अर्थ हराएका र जसको कारण मानिसहरुले धेरै कुराहरु हुमाएका छन तर अन्तमा जतिले प्रभू येशूमा विस्वास गरेर उहाँको वचनमा भरोसा राखे उनीहरुले साँचो आनन्द पाएका छन के आज तपाई येशूमा रमाउन चाहानु हुन्छ ?
-
के खाना खानु पाप हो ?
29/06/2022 Duração: 34minके खाना खानु पाप हो यस बारे बाईबलको धाराणा कस्तो छ ?
-
-
परमप्रभुको राज्य ढल्न नदिनुहोस् ।
06/06/2022 Duração: 25minसृष्टिकर्ता परमेश्वरले स्वर्गमा झै यस पृथ्वीमा पनि राज्य आएको चाहाना गर्नु हुन्छ आज यो ईछ्या उँहालाई प्रेम गर्नेहरुबाट पुरा गर्न चाहानु हुन्छ । के तपाई उँहाको राज्यलाई यस पृथ्वमा ल्युान ईछ्छुक हुनुहुन्छ ?
-
बाईबलिय बिवाह कस्तो हुनुपर्छ ? भाग-२
02/06/2022 Duração: 37minसन्सारभर आज विभिन्न किसिमले विवाह गर्ने गर्छन यि विवाहहरु आफैमा नराम्रो होइन तर यि विवाहहरुमा ईश्वरीय करार कस्तो देखिन्छ त्यो महत्वपु्र्न कुरा हो जसले विवाहलाई बलियो बनाईदिन्छ ।
-
बाईबलिय विवाह कस्तो हुनु पर्छ ? भाग-१
31/05/2022 Duração: 24minसन्सारमा मानिसहरु विभिन्न किसिमले विवाह गर्ने गर्छन तर बाईबलिय विवाह मात्र एउटा यस्तो विवाह हो जसले विवाहलाई पवित्र बनाउँछ ।
-
उठाई लगिनु र दोस्रो आगमान ।
25/05/2022 Duração: 26minउठाई लगिनु र दोस्रो आगमनको भिन्नता बारे बाईबलमा कसरी उल्लेख गरिएको छ ? यस बारे जान्नु किन आवश्यक छ ?
-
-
आशालाई अझै मर्न नदिनुहोस्
18/05/2022 Duração: 27minयस संसारमा आशा मरेर के तपाई आज निराश हुनु भएको त छैन ? कतै जीवनको समस्याले गर्दा हरेस खादै आशालाई मार्दै हुनु हुन्छ कि ?
-
बिरानो आगो भाग -४
09/05/2022 Duração: 23minपवित्र आत्माको अनादर गर्नु कसरी ठूलो पाप हुन जान्छ ? के आज हामीले पवित्र आत्माको अनादर गरिरहेका त छैनौ ?
-