Sbs Nepali -
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ डिसेम्बर २०२५
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:06:26
- Mais informações
Informações:
Sinopse
क्रिसमसको बिहान मेलबर्नमा एक यहुदी धार्मिक गुरुको गाडीमा भएको आगजनी पछि ‘एन्टीसेमिटिजम्’ अनियन्त्रित भएको भन्दै एन्टी-डेफमेसन कमिसनद्वारा शाही आयोगको पुन: माग लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।