Sbs Nepali -
‘भविष्यको लोभमा मैले जवानी बेचिदिएँ...’
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:17:24
- Mais informações
Informações:
Sinopse
अस्ट्रेलियामा साहित्य प्रति रुचि हुने नेपाली समुदायका सदस्यहरू शनिवार, नोभेम्बर २२ मा सिड्नीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। गजल गायन र वाचनमा रुचि भएका सर्जकहरू आफ्नो प्रस्तुति दिन अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशबाट उपस्थित भएका थिए। मुशायरा परिवारले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले एसबीएस नेपालीलाई गजल सुनाउँदै अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जना गर्दाको अनुभवका बारेमा बताएका छन्।