Sbs Nepali -

Prime Minister 'delighted' as he celebrates wedding to fiancée Jodie Haydon - अस्ट्रेलियाका प्रधानमन्त्रीको विवाह किन छ चर्चामा?

Informações:

Sinopse

The Prime Minister and his fiancée Jodie Hayden have just married, at a ceremony in the nation’s capital. The country's been kept guessing as to exactly when the wedding would take place for months. - शनिवार दिउँसो परिवार र नजिकका साथीहरूका बिच क्यानबराको सरकारी निवासमा प्रधानमन्त्री एन्थोनी अल्बानिजी र जोडी हेडन विवाह बन्धनमा बाँधिएका हुन्। कार्यक्रम नसकिएसम्म गोप्य राखिएको उक्त निजी समारोह पछि भने केही फोटो र एक भिडीयो सार्वजनिक भएको थियो।