Sbs Nepali -
Fair Work shake-up: gig workers secure pay rise and protection - ‘मेहनतको सही पैसा पाउनुपर्छ!’: अस्ट्रेलियामा फुड डेलिभरी कामदारले कहिले पाउलान् न्यूनतम ज्याला?
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:13:27
- Mais informações
Informações:
Sinopse
In a landmark agreement hailed as world-leading, the Transport Workers Union, Uber, and DoorDash have put forward a minimum standards deal for Australian gig workers to the Fair Work Commission on Tuesday, 25 November. This major reform guarantees food delivery riders a 25% wage increase, injury insurance, and protection from unfair algorithmic dismissal, fundamentally changing a commission-based system that workers say left them making virtually no money. - अस्ट्रेलियामा सञ्चालनमा रहेका दुई ठुला अन डिमान्ड डेलिभरी सेवा उबर इट्स र डोरड्यासले आफ्ना चालकहरूलाई न्यूनतम पारिश्रमिक दर र विस्तृत सुरक्षा व्यवस्था लागू गर्न सहमति जनाएका छन्। दुई कम्पनी र ट्रान्सपोर्ट वर्कर्स युनियन बिच गत मङ्गलवार, नोभेम्बर २५ मा भएको सम्झौता लागू हुन भने फेयर वर्क कमिसनको स्वीकृति आवश्यक हुन्छ। यही सन्दर्भमा फुड डेलिभरीको काम गर्दै आएका र ट्रान्सपोर्ट वर्कर्स युनियनका प्रतिनिधि रहेका क्यानबराका उत्सव भट्टराई र नवीन अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिर्पोट सुन्नुहोस्।