Sbs Nepali -
साप्ताहिक नेपाल अपडेट: लिपुलेख पासबारे भारत र चीनको सम्झौता प्रति नेपालको आपत्ति
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:05:58
- Mais informações
Informações:
Sinopse
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपतिसँग लिपुलेख पास बारेमा चीन र भारतबिचको सम्झौताका बारेमा आपत्ति जनाएका छन्। यो लगायत नेपालका गत सात दिनका समाचार सुन्नुहोस्।