Sbs Nepali -
मेलबर्नको एउटा ग्यारेजबाट अस्ट्रेलियामा नेपाली सङ्गीतको जगेर्ना गर्न लागि परेका ‘मिस्टर प्रधान’
- Autor: Vários
- Narrador: Vários
- Editora: Podcast
- Duração: 0:27:16
- Mais informações
Informações:
Sinopse
विगत १८ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका सङ्गीतकार अमित प्रधानले मेलबर्नस्थित आफ्नै निवासमा विशेष साङ्गीतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। विशेष गरी नेपालीभाषी सङ्गीतकर्मीहरूलाई आफ्नो प्रतिभा देखाउने एक माध्यमको रूपमा ‘मिस्टर प्रधान टक्स अकुस्टिक्स’ सुरु गरिएको उनको भनाई छ। द स्याडोज ‘नेपाल’ र एके ४७ ‘अस्ट्रेलिया’ जस्ता ब्यान्डका बेस गिटारिस्ट रहेका प्रधान तथा यस्तै एक कार्यक्रममा सहभागी भएका गायक तथा सङ्गीतकार रुपेशजङ्गबहादुर सिंहसँग चुनौती, अवसर र साङ्गीतिक अनुभवहरूबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।