Informações:
Sinopse
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episódios
-
आफैमाथि भरपर्ने को भारि ।
23/07/2020 Duração: 12minहिजो आज के तपाईको जिवनको यात्रामा भारिले दबिएको महुसुस गर्नुभएको छ? के तपाई आफैमाथि भरपर्नेको भारि बोक्दैहुनुहुन्छ? परमेश्वरले त्यो भारि तपाईको निम्ती वोक्न चाहनुहुन्छ।
-
असल मानिसहरुलाई किन दु:ख आईपर्छ?
21/07/2020 Duração: 20minके तपाई यो अवस्थामा परमेश्वरवाट टाढा भएको महुसुस गर्नुभएको छ? के तपाई उहाँदेखि निराश हुनुहुन्छ? आज हामी परमेश्वरको वचनवाट विश्वासी को जिवनमा भएको दु:ख र निराश को वारेमा सिक्नेछौ।
-
परिक्षामा कसरि हामी निर्धक्क हुने।
23/06/2020 Duração: 16minके यो महामारीको अवास्थामा तपाईको मनमा केहि डरहरु अथवा अनिश्चित का कुराहरु महसुस गर्देहुनुहुन्छ? हामी अाशा गर्छौ यो लकडाउन को अावस्थामा उहाँको वचन सुनेर तपाई निश्चित र प्रोत्साहित बन्नुहुनेछ।
-
अल्छे मानिसवाटको शिक्षा ।
26/03/2020 Duração: 40minअल्छेपनाले कसरी हाम्रो जिवनलाई प्रभाव पार्नसक्छ? र कसरी हामी अल्छेपनालाई हाम्रो जिवनवाट निकाल्नसक्छौ? अाज हामी यि अल्छेपना के हो भन्ने वारेमा परमेश्वरको वचनवाट सिक्नेछौ।
-
कोभिड-१९( COVID-19) को त्रासमा ख्रीष्टियान समाजको बाईबलिय प्रतीिक्रय कस्तो हुनुपर्छ?
23/03/2020 Duração: 26minके तपाई अाज फैलिरहेको भाईरस को वारेमा त्रसित अवास्थामा हुनुहुन्छ?अथवा के तपाई संगतिमा उपस्थित हुन देखि दोधारमा हुनुहुन्छ ?यदि हामी यि कुराहरुको फीक्रि गरिरहेका छौ भने,अवशय हाम्रो निम्ती बाईबलवाट ऊत्साह छ।
-
अनुग्राहको युगमा भएको बाईबलिय उपवास। ( Part-2)
21/03/2020 Duração: 11minके विश्वसीहरुको लागी उपवास वस्नु एउटा विकल्प हो? उपवास वस्दा हाम्रो व्यवाहार कस्तो देखिनुपर्छ? यि प्रश्नहरुको उत्तर पाऊन अझै विस्तृत रुपमा परमेश्वरको वचन सुन्दै हेर्नेछौ।
-
अनुग्रहको युगामा भएको बाईबलिय उपवास।
18/03/2020 Duração: 12minके विश्वासीहरुको निम्ती उपवास बस्नु अवशेयक्ता छ ? र चर्चको युगमा किन हामी उपवास वस्छौ? यि प्रश्नहरुलाई हामी परमेश्वरको जीवित वचन वाट हेर्नेछौ।
-
चर्चको निम्ती अन्यभाषा-( Part-4)
05/03/2020 Duração: 14minबाईबालका केहि खण्डहरुमा अन्यभाषाको बारेमा बुझ्न हामीलाई कठिन हुनसक्छ। अाऊनुहोस अाज हामी यि खण्डहरुलाई अझै स्पष्ट रुपमा अाजको भाग बाट हेर्नेछौ।
-
चर्चको निम्ती अन्यभाषा-( Part-3)
05/03/2020 Duração: 18minके अन्यभाषाहरुको वरदान वर्तमान समयको निम्ती दिएको हो? अथवा यि अात्मिक वरदानहरु वन्द भईसकेका छन? यदि बन्द भईसकेका छन भने कहिले भए र किन बन्द भए? यि प्रश्नहरुसंग स्पष्ट हुन हामी अझै ध्यान दिएर अाजको प्रवचनवाट सुन्नेछौ।
-
चर्चको लागि अन्यभाषा ( Part-2)
26/02/2020 Duração: 24minबाईबल अनुसार अन्यभाषा कसका निम्ती थिए? के अन्यभाषा को वरदानहरु विश्वासीहरुका लागि हुन त? अाऊनुहोस हामी अझै स्पष्ट संग बुझनलाई हामी प्रवचनवाट सुन्दै खोज्नेछौ।
-
चर्चको लागी अन्यभाषा । (Part-1)
18/02/2020 Duração: 18minके बर्तमान समयमा अन्यभाषासंगा अाफनो अात्मिक जिवनसंगा तुलना गर्न मिल्छ? यि प्रश्नहरुलाई हामी परमेश्वरको वचनबाट सुनेर तुलना गर्नेछौ।
-
परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु। ( Part-2)
13/02/2020 Duração: 13minपरमेश्वरवाटको अात्मिक वरदानहरु भनेर हामी के बुझ्नसक्छौ ? अथवा के अात्मिक वरदानहरु भनेको चंगाई गर्नु र भाषाहरुमा बोल्नु हो? हामी अाशा गर्छौ तपाईहरुले अाजको प्रवचनवाट यि प्रश्नहरुको ऊत्तर पाऊनुहुनेछ।
-
परमेश्वरले दिनुभएको अात्मिक वरदानहरु। ( Part-1)
13/02/2020 Duração: 12minपरमेश्वरले दिनुभएको अात्मिक वरदानहरु के-के हुन ? र परमेश्वरले मानिसहरुलाई यि अात्मिक वरदानहरु किन दिनुभएको हो? अाऊनुहोस हामीसंगै यि प्रश्नहरुको ऊत्तर प्रवचनबाट सुन्नेछौ।
-
पानीको बप्तिस्माको महत्व । ( Part-2)
30/01/2020 Duração: 18minतपाईले बाईबल अध्यान गर्ने क्रममा पानीको बप्तिस्माको बारेमा बुझनलाई कुनै कठिन पद भेटाउनुभएको छ? अथवा के पानीको बप्तिस्माको बारेमा अन्योलमा हुनुहुन्छ? यदि तपाई अन्योलमा हुनुहुन्छ भने अाउनुहोस हामी संगै अाजको प्रवचन सुन्दै छलफल गर्नेछौ।
-
पानीको बप्तिस्माको महत्व ( Part-1)
24/01/2020 Duração: 14minबिश्वास गरिसकेपछि ईसाई जिवनमा पानीको बप्तिस्माको किन महत्वपुर्ण छ? पानीको बप्तिस्मा नलिईकन के हामी स्वर्ग जान सक्छौ? यि प्रश्नहरुको जवाफ पाऊनलाई कृपाया हामी संगै अाजको प्रवचन सुनेर साथ दिनुहोला।
-
पबित्र अात्माको भरपुरी।
22/01/2020 Duração: 17minहाम्रो जिवनमा पबित्र अात्माको भरपुरी भएको कसरी थाहँा पाऊन सक्छौ? र पबित्र अात्मका कामहरु व्यवाहारिक रुपमा कसरी देख्न सक्छौ? यि प्रश्नहरुको जवाफ पाउनलाई कृपया अाजको प्रवचनवाट हामीसंगै सुन्नेछौ।
-
पबित्र अात्माको बप्तिस्मा ( Part-3)
17/01/2020 Duração: 28minपबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ किनकी पबित्र अात्माले हरेक विश्वसीलाई प्रभाव पारेको छ।
-
पबित्र अात्माको बप्तिस्मा । Part-2
15/01/2020 Duração: 23minपबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ,किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।
-
पबित्र अात्माको बप्तिस्मा । Part-1
15/01/2020 Duração: 16minपबित्र अात्माको बप्तिस्मा कसरी भयो? र पहिलो पटक काहँा र कहिले भएको थियो? यि प्रश्नहरु हरेक विश्वसी र चर्चहरुको निम्ती धेरै महत्वपुर्ण छ,किनकी पबित्र अात्मको बप्तिस्माले हरेक बिश्वसीलाई प्रभाव पारेको छ।
-
किन हामीलाई मुक्ति चाहिन्छ?
08/01/2020 Duração: 14minअाज धेरै मानिसहरु मुक्ति को विषयमा अन्योलमा परेको देख्छौ किन? के मानिसलाई मुक्ति को खाचो छ ? र किन मानिसलाई मुक्ति को खाचो छ ?